लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यकबाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ ।
काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा थप कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीको गोडैता [...]
जेठ १० गते, २०७७ ०९:४६ मा प्रकाशित
काठमाडौं । नेपालमा आज साँझ मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको [...]
जेठ ९ गते, २०७७ २१:१३ मा प्रकाशित
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा बाँकेका १४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको [...]
जेठ ९ गते, २०७७ १६:५७ मा प्रकाशित
काठमाडौं । बिहीबार बिहान रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुल्मीको पुरुषको शव शुक्रबार दिउँसो २ बजे नेपाली सेनाको टोलीले उठाएको छ। अस्पतालको आईसीयू कक्षमा मृत्यु भएका पुरुषको नेपाली सेनाको प्राविधिक टोलीले शव र्यापिङ गरी शववाहनमा राखेर अस्पतालबाट निकालेको [...]
जेठ ९ गते, २०७७ १६:१९ मा प्रकाशित
कपिलवस्तु । कपिलवस्तुमा थपिएका ९ जना कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको खुलेको छ। ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था [...]
जेठ ९ गते, २०७७ १६:०९ मा प्रकाशित
काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौंँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्टी क्याम्पस) को प्रयोगशालामा कोरोना भाइरस (कोभिड—१९) निर्मूल पार्ने भनी जिकिर गरिएको औषधि निरीक्षण गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक सो क्याम्पसका सहप्राध्यापक डा ललितकुमार दासले विभिन्न [...]
जेठ ९ गते, २०७७ १५:०९ मा प्रकाशित
काठमाडौं । नेपालगञ्जमा आज एकैदिन २१ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन । नेपालगञ्ज उपमहानगरपालिका–ं७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन । खजुरास्थित सुशील कोइराला प्रखर [...]
जेठ ९ गते, २०७७ १३:४९ मा प्रकाशित
पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन्
जेठ ९ गते, २०७७ १३:२८ मा प्रकाशित
चीनको जिलोङ् काउन्टीले रसुवाका लागि १ हजार ५ सय थान आरडिटी कीट उपलब्ध गराएको छ
जेठ ९ गते, २०७७ १२:४१ मा प्रकाशित