वैशाख २१ २०८१, शुक्रबार

धर्म

आज शनिवारको, यस्तो रहेको छ तपाईंको वैदिक राशिफल

आजमिति २०८० साल ,चैत्र १० गते तदअनुसार मार्च २३, २०२४ शनिवार, शुक्लपक्षको त्रयोदशी विहान ७:३२ सम्म तत्पश्चात चतुर्दशी तिथि, पुर्वफाल्गुणी नक्षत्र, शुल योग । शिंह राशिमा चन्द्रमा । यो अशुभ योग हो ।  मेषः समय मध्यम छ । शारीरिक र मानसिक [...]

चैत १० गते, २०८० ०९:५८ मा प्रकाशित

भारतीय प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट बुद्धबारे भ्रम फैलाउने प्रयास, भारतले विश्वलाई बुद्ध दिएको दाबी

काठमाडौँ : नेपालको तत्कालीन प्रधानमन्त्रीसहितको लुम्बिनीको तस्बिर राखेर भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबारे भारतले भ्रम फैलाउने प्रयास गरेको छ। भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल @PMOIndia मा मायादेवी मन्दिरमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्दै गरेको [...]

वैशाख ७ गते, २०८० १५:५५ मा प्रकाशित

मातातीर्थमा आमाको सम्झना

काठमाडौं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ । आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण [...]

वैशाख ७ गते, २०८० ११:२८ मा प्रकाशित

भाेलि सूर्यग्रहण, नेपालबाट नदेखिने

काठमाडौँ । वर्षको पहिलो सूर्यग्रहण भाेलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।   समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने [...]

वैशाख ६ गते, २०८० १०:२७ मा प्रकाशित

प्रकृतिको अनुपम उपहार खप्तडको विशेषता

रासस\सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्रकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद [...]

मंसिर १२ गते, २०७९ १८:५१ मा प्रकाशित

आज विवाह पञ्चमी मनाइँदै

रासस \प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा [...]

मंसिर १२ गते, २०७९ ०८:१८ मा प्रकाशित

अप्रिलमा मात्रै साढे ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १९ वैशाख। कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो । सन् [...]

वैशाख १९ गते, २०७९ १६:२६ मा प्रकाशित

श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

       काठमाडौँ, १८ वैशाख   सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि [...]

वैशाख १८ गते, २०७९ ०९:०१ मा प्रकाशित

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

       काठमाडौँ, ५ वैशाख काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको [...]

वैशाख ५ गते, २०७९ १०:४७ मा प्रकाशित