कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ ।
पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ।
जेठ १२ गते, २०७७ ०९:४३ मा प्रकाशित
राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ ।
जेठ १२ गते, २०७७ ०९:१२ मा प्रकाशित
प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ ।
जेठ ११ गते, २०७७ १८:४२ मा प्रकाशित
बारा । बारामा चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि पनि त्यहाँ शनिबार मात्र एक जना प्रहरी जवानमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै बारामा मात्र कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या ५ पुगेको छ । [...]
जेठ ११ गते, २०७७ १८:१२ मा प्रकाशित
काठमाडौं । नेपालमा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्रदेश–५ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ [...]
जेठ ११ गते, २०७७ १७:२३ मा प्रकाशित
बाँके । नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान [...]
जेठ १० गते, २०७७ १९:३४ मा प्रकाशित
झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका उनमा कसरी कोरोना सर्यो भन्ने यकिन नभए पनि भारतबाट नै उनी सङ्क्रमित भएर नेपाल फर्किएको हुन सक्ने अनुमान गरिएको छ ।
जेठ १० गते, २०७७ १८:११ मा प्रकाशित
थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जेठ १० गते, २०७७ १६:३८ मा प्रकाशित
वीरगञ्ज । कोरोना भाइरसलाई जितेर ९ जना कोरोना सङ्क्रमित निको भएसँगै उनीहरू डिस्चार्ज भएका छन् । वीरगञ्जको नारायणी उप क्षेत्रिय अस्पतालबाट उपचार पछि निको भएर ९ जना शनिवार डिस्चार्ज भएका छन् । अस्पतालमा उपचार गराइरहेका ७१ जना मध्य ९ जनाको [...]
जेठ १० गते, २०७७ १६:२७ मा प्रकाशित