वैशाख २२ २०८१, शनिबार

खेल

म्याच फिक्सिङ प्रकरणमा क्रिकेटर आदिलले पाए अदालतबाट सफाई

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो । गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको [...]

चैत १२ गते, २०८० २२:०३ मा प्रकाशित

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ६ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ [...]

चैत १२ गते, २०८० २१:५८ मा प्रकाशित

आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ , २९ र ३१ [...]

चैत ११ गते, २०८० २२:०५ मा प्रकाशित

आइपिएलको पहिलो खेलमा सीएसके विजयी, आरसीबीलाई ६ विकेटले हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।बैंगलुरुले दिएको १७४ रनको लक्ष्य [...]

चैत १० गते, २०८० १०:१८ मा प्रकाशित

खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारदेखी

भैरहवा । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्देछन । क्रिकेटर गौचनले स्व. बुआ ख्डगप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको [...]

चैत ९ गते, २०८० १८:३१ मा प्रकाशित

नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित

काठमाडौं । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो [...]

चैत ९ गते, २०८० १८:२३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दै

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त [...]

चैत ८ गते, २०८० १९:१७ मा प्रकाशित

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय [...]

चैत ७ गते, २०८० १९:५९ मा प्रकाशित

अम्पायरको निर्णयमा असहमति जनाएपछि आइसिसीले लगायो हसारंगामाथी प्रतिबन्ध

काठमाडौंँ । श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगा बंगलादेशविरुद्धको टेस्टमा खेल्न नपाउने भएका छन । बंगलादेश विरुद्धको तेस्रो एकदिवसीय खेलमा अम्पायरको निर्णयमा असहमति जनाएका हसरंगालाई तीन डिमेरिट अंक दिइएको थियो जसका कारण उनलाई दुई टेष्ट खेलको प्रतिबन्ध लगाइएको छ । लेग [...]

चैत ७ गते, २०८० १७:०५ मा प्रकाशित