वैशाख २२ २०८१, शनिबार

पत्रपत्रिका

११ सिटको नतिजा सार्वजनिक हुन बाँकी, कुन क्षेत्रमा कसको अग्रता?

बाँके\१६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ। अब ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले ५२ सिट जितेको छ भने नेकपा (एमाले) ४० क्षेत्रमा विजयी भएको छ। (माओवादी केन्द्र)ले १७ र (एकिकृत समाजवादी) [...]

मंसिर ११ गते, २०७९ ०८:२७ मा प्रकाशित

चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा

बाँके\चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। यो अवधिमा कुल ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये ५ खर्ब ३२ अर्ब ७० लाखको वस्तु [...]

मंसिर १० गते, २०७९ २०:२५ मा प्रकाशित

पत्रकारितामा विश्वसनीयताको सङ्कट’

    काभ्रेपलाञ्चोक, २८ पुस   नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भन्नुभयो । उहाँले [...]

पुष २८ गते, २०७८ १३:३६ मा प्रकाशित

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

    मलङ्गवा, १६ पुस नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचाँै बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।        प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक [...]

पुष १६ गते, २०७८ ०८:४८ मा प्रकाशित

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, २९ कात्तिक। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न [...]

कार्तिक २९ गते, २०७८ ०८:४९ मा प्रकाशित

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन: डा भट्टराई

काठमाडौँ, २३ कात्तिक। जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन [...]

कार्तिक २३ गते, २०७८ १७:१८ मा प्रकाशित

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने [...]

कार्तिक २३ गते, २०७८ ०६:४७ मा प्रकाशित

कसरी शुरु भयो भाइ टिका, कस्तो छ पुजा विधि ?

काठमाडौं,२० कात्तिक।  नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो दिन [...]

कार्तिक २० गते, २०७८ १०:१२ मा प्रकाशित

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै  

महोत्तरी, २० कात्तिक महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।        भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित [...]

कार्तिक २० गते, २०७८ १०:०० मा प्रकाशित