वैशाख २२ २०८१, शनिबार

लोकप्रिय

कोहलपुर नगरपालिकाकाे स्थापना दिवस – विद्यार्थीले बचाए लाज

कोहलपुर डेस्क / कोहलपुर नगरपालिकाले भब्य आयोजनाको तयारीका साथ आयोजित स्थापना दिवस विशेष कार्यक्रमको लाज नगर क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थीले जोगाइदिएका छन् । नगरपालिकाको १० औं स्थापना दिवश कार्यक्रमलाई हालसम्मकै भव्य कार्यक्रमका रुपमा सुसम्पन्न गर्न कुनै कसर बाँकी नराखेको नगरपालिकाले [...]

वैशाख २५ गते, २०८० १७:०८ मा प्रकाशित

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर [...]

वैशाख ११ गते, २०८० १५:२५ मा प्रकाशित

कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति

कोहलपुरकोहलपुर नगरपालिकाको पानी टंयाकरमा ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको हुँदा सामाजिक संजाल भरी आपत्ति जनाइएको छ । उक्त ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको पानी टंयाकरको विषयमा नागरिक उन्मुक्ति पार्टी नेता भुम बहादुर भण्डारीले पटक पटक आफ्नो [...]

वैशाख ७ गते, २०८० १५:०० मा प्रकाशित

बन्दाको सौन्दर्यता पुर्नस्थापित र थारु संग्राहलय निर्माण प्रमुख एजेण्डा : थारु

बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं.१ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका रुपमा रहेको आम मतदाताको बुझाई [...]

कार्तिक २७ गते, २०७९ १९:४० मा प्रकाशित

placeholder
उद्योग वाणिज्य संघ कोहलपुरले वृहत विरोध प्रदर्शन गर्दै

कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार संघको कार्यालयमा बसेको वैठकले तत्काल बैंक [...]

कार्तिक २२ गते, २०७९ १६:१७ मा प्रकाशित

५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको दाबी गर्नुभएको [...]

कार्तिक १५ गते, २०७९ १८:४६ मा प्रकाशित

placeholder
चुनावी घाेषणापत्रमा २० लाखलाई राेजगारी देखि १० लाख ऋण अनि सबै प्रदेशमा अस्पताल

आयोजना पनि निर्माण गर्ने, अब हुने स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिने माओवादीको प्रतिबद्धता छ । माओवादीले संघीयताको कार्यन्वयनसहित हालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन माओवादीको मुख्य चुनावी एजेण्डा छ ।  यता अर्को [...]

कार्तिक १४ गते, २०७९ २१:४६ मा प्रकाशित

साहित्यकार ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन

कोहलपुरका स्थानिय साहित्यकार साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । “स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शनिबार कोहलपुरमा उपन्यास बुह्रानको बिमोचन कथाकार तथा प्राज्ञ सनत रेग्मीले गरेका हुन् ।कृति बिमोचन [...]

साउन २८ गते, २०७९ १७:१० मा प्रकाशित

नेकपा (बहुमत) बाँके जिल्ला संयोजक शाह प्रहरी नियन्त्रणमा

नेकपा (बहुमत) बाँके जिल्ला संयोजक कृष्ण शाह लाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका [...]

साउन २८ गते, २०७९ १५:२८ मा प्रकाशित