वैशाख २२ २०८१, शनिबार

अन्य

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा [...]

चैत १० गते, २०८० १६:३७ मा प्रकाशित

सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्यायो

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा [...]

चैत ९ गते, २०८० २१:५३ मा प्रकाशित

कोहलपुर नगरपालिकाले मेटायो व्यवसायिक प्रचार

कोहलपुर डेस्ककोहलपुर कोहलपुर नगरपालिकाको पानी टंयाक्करमा विज्ञापन तथा प्रचारलाई कोहलपुर नगरपालिकाले मेटाएको छ । नेपालगंजस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको पानी टंयाकरमा प्रचार गरिएको थियो । कोहलपुर नगरपालिकाले यत्र तत्र रहेको विज्ञापन तथा होर्डिङ बोर्डहरुलाई व्यवस्थित गर्दै आएता पनि आफ्नो सवारी साधनमा [...]

वैशाख १२ गते, २०८० १६:४४ मा प्रकाशित

ढकियाधारी भुम राजनीतिको अग्नी परीक्षामा

धरानमा जसरी एउटा युवक आफ्नो स्थानिय तह पादर्शिता कायम राख्न चुक्थ्यो, खरो रुपमा त्यसको विरोध जनाएर नागरिकलाई सचेत पारिरहेको थियो, यस्तै स्वभावको एउटा युवा कोहलपुर नगरपालिकालाई खबरदारी गरिरहेको हुन्थ्यो । जनतामा आएको आमूल राजनीतिक परिवर्तनका कारण धराने युवा हर्क साङ्पाङ [...]

कार्तिक २७ गते, २०७९ १५:०२ मा प्रकाशित

को हुन् राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष शर्मा ?

कोहलपुर क्षेत्रलाई राजनीतिक कर्मथलो बनाएर राजनीति र सामाजिक क्रियाकलापमा सक्रिय खेमराज शर्माको चर्चा यतिबेला चुलिएको छ । नेकपा एमाले निकटको युवा संघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पाएसँगै शर्माको लोकप्रियता ह्वात्तै बढेको छ यतिबेला ।नेकपा एमालेभित्र विशेष महत्वका साथ हेरिने [...]

साउन २६ गते, २०७९ १९:१२ मा प्रकाशित

राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित

काठमाडौं । राप्रपा निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन आजदेखि राप्रपा नेपालमा समाहित भएको छ । आज सम्पन्न राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राइले बताउनुभयो [...]

फागुन २ गते, २०७८ १७:१७ मा प्रकाशित

डिभोर्स भइसकेकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा धरानमा एक पक्राउ

सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको [...]

कार्तिक १४ गते, २०७८ १४:११ मा प्रकाशित

तीन दिनको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ कात्तिक। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै [...]

कार्तिक १२ गते, २०७८ ०९:२४ मा प्रकाशित

महाकालीको बाढीमा फसेकालाई २२ घण्टापछि सेनाद्वारा उद्धार

शेरबहादुर सिंहमहेन्द्रनगर, पाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत [...]

कार्तिक ३ गते, २०७८ ०८:०५ मा प्रकाशित