वैशाख २२ २०८१, शनिबार

विश्व

अमेरिकमा जीवित बिरामीमाथी सुँगुरको मृगौला प्रत्यारोपण

न्युयोर्क । अमेरिकामा एक जीवित बिरामी माथी सुंगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मृगौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथी सुंगुरको मृगौला प्रत्यारोपण गरेका हुन ।  उनीहरूलाइ सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार [...]

चैत १२ गते, २०८० २१:२६ मा प्रकाशित

क्यानडामा भुकम्पका २ हजार झटका, बैज्ञानिक भन्छन, ‘समुन्द्र मुनी अलग भुमी बन्याे’

लन्डन । यस बर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको थियो।  यदि वैज्ञानिकहरूको विश्वास गर्ने हो भने यी कम्पनहरूले गहिरो समुद्रमा म्याग्माटिक फुटेर नयाँ समुद्री तहको जन्म हुने संकेत हुन सक्ने [...]

चैत १२ गते, २०८० २१:२३ मा प्रकाशित

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् [...]

चैत १२ गते, २०८० २१:२० मा प्रकाशित

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।  भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ।  यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका [...]

चैत १२ गते, २०८० २१:१७ मा प्रकाशित

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो, ४ अपराधी पक्राउ

काठमाडौं, ११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको [...]

चैत ११ गते, २०८० ०९:३० मा प्रकाशित

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

बेइजिङ । एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो [...]

चैत ११ गते, २०८० ०९:२३ मा प्रकाशित

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

काठमाडौं । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । [...]

चैत ११ गते, २०८० ०९:२० मा प्रकाशित

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् । [...]

चैत १० गते, २०८० १६:४४ मा प्रकाशित

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले [...]

चैत १० गते, २०८० १०:०८ मा प्रकाशित