वैशाख २१ २०८१, शुक्रबार

बिज्ञान

भाेलि सूर्यग्रहण, नेपालबाट नदेखिने

काठमाडौँ । वर्षको पहिलो सूर्यग्रहण भाेलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।   समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने [...]

वैशाख ६ गते, २०८० १०:२७ मा प्रकाशित

५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको दाबी गर्नुभएको [...]

कार्तिक १५ गते, २०७९ १८:४६ मा प्रकाशित

नयाँ वर्षका अवसरमा प्रज्ञा र साझाको दुईहप्ते पुस्तक प्रदर्शनी

याँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक [...]

वैशाख १ गते, २०७९ १९:४१ मा प्रकाशित

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

   चितवन, २६ पुस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।         मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान [...]

पुष २६ गते, २०७८ १०:५५ मा प्रकाशित

लोकसेवा आयोगले खुलायो स्वास्थ्य सेवातर्फको विज्ञापन

काठमाडौं, कार्तिक २४ । लोक सेवा आयोगले स्वास्थ्यतर्फका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ / ८ औं तहमा आवेदन माग गरेको हो । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, [...]

कार्तिक २४ गते, २०७८ ११:२६ मा प्रकाशित

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन: डा भट्टराई

काठमाडौँ, २३ कात्तिक। जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन [...]

कार्तिक २३ गते, २०७८ १७:१८ मा प्रकाशित

यम पञ्चक शुरू, काग तिहार भने भोलि मात्रै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ ।  मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरू हुने भए पनि काग [...]

कार्तिक १६ गते, २०७८ ०७:३२ मा प्रकाशित

कात्तिक १६ गते मंगलबारको राशिफल: कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, १६ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको १६ गते मंगलबार, तदअनुसार सन् २०२१ नोभेम्बर २ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

कार्तिक १६ गते, २०७८ ०६:५८ मा प्रकाशित

विधेयकजति दराजमा, कानुन बनाउने जनप्रतिनिधि रमिते

काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]

कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित