वैशाख २२ २०८१, शनिबार

विचार

होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त [...]

चैत ११ गते, २०८० ०९:१२ मा प्रकाशित

छिटो न्याय कहिले ?

न्यायपालिकाले राजनीति र अन्य क्षेत्रबीच सीमा छुट्याउन नसक्दा संवैधानिक मर्यादा र व्यावसायिक मान्यता कमजोर भइरहेका छन् । परिणामतः न्यायिक सुशासनको चाहना झन् पर धकेलिँदै छ । यो जटिल समस्याका रूपमा पनि देखा परिरहेको छ । न्यायिक कुशासनका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक कारण [...]

माघ २३ गते, २०७९ ०९:१३ मा प्रकाशित

निराशाविरुद्ध तेस्रो जनआन्दोलनको तयारी गरौं

कृष्ण रिमाल\म एउटा मध्यम वर्गीय आम नागरिक। मध्यम वर्गको खास विशेषता भनेको उच्च वर्गको जीवनशैलीलाई आत्मसात् गर्ने अभिलाषा मनमा पालेर आफूले बाचिरहेको जीवनशैलीप्रति रुष्ट रहिरहँदै मर्नु हो। लामो दुरीका पैदल यात्रा र लेखनको रहर मनमा पालेर हाल म जलविद्युत क्षेत्रमा [...]

माघ २१ गते, २०७९ ०९:४२ मा प्रकाशित

अर्थतन्त्रको निर्भरता विप्रेषणमा

विप्रेषण भनेको परिवर्त्य वा अपरिवर्त्य विदेशी मुद्राको आप्रवाह अर्थात् राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा हुने रकमान्तर वा स्थानान्तर हो । यसले विगतमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात करीब ३० प्रतिशत ओगटेको थियो । अहिले यो घटेर करीब २१ प्रतिशत भएको छ । [...]

माघ १८ गते, २०७९ ११:२३ मा प्रकाशित

पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने पक्ष

मानवलाई आवश्यक पर्ने तर दैनिक रूपमा प्रत्यक्ष आम्दानी दिन नसक्ने सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रहरी चौकी, इन्टरनेट आदि सबैलाई पूर्वाधार भनिन्छ । पूर्वाधार नै मानव र विकासको आधार हो । यो शब्दको व्यापक प्रयोग बीसौं शताब्दीको मध्यतिर १९४० बाट [...]

माघ १७ गते, २०७९ १३:३५ मा प्रकाशित

वित्तीय समावेशीकरण र पहुँच

वित्तीय समावेशीकरण आर्थिक, वित्तीय र सामाजिक आवश्यकतालाई पहिचान गरेर सुलभ र उपयोगी वित्तीय सेवाहरू विवेकशील र दिगो रूपमा उपलब्ध गराउने औपचारिक तरीका हो । वित्तीय समावेशीकरणले विश्वव्यापी रूपमा रहेका ३० ओटा दिगो विकासका लक्ष्यमध्ये कम्तीमा ७ ओटा समर्थन गर्ने हुँदा [...]

माघ १६ गते, २०७९ ०८:४७ मा प्रकाशित

विप्रेषणमा आधारित अर्थतन्त्र दिगो हुन सक्ला ?

परापूर्वकालदेखि नेपालीहरूको जीविकोपार्जन कृषिबाट भएको तथ्य लुक्न सकेको देखिँदैन । सन् १९९० को दशकअगाडि नेपालको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी जनसंख्याको जीविकोपार्जन कृषिमा नै आधारित थियो । आज नेपालको जनसंख्याको ७० प्रतिशतको हातमुखको माध्यम कृषि नै रहेको छ । एकाइसांै [...]

माघ १३ गते, २०७९ ०९:२१ मा प्रकाशित

शिक्षामा सिर्जनशीलता

देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ [...]

माघ ८ गते, २०७९ ०८:१४ मा प्रकाशित

सम्पत्ति शुद्धीकरणको सञ्जाल

राज्यले विकासको क्रममा देशका सामयिक आवश्यकता र जनताका माग सम्बोधन गर्न आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । आर्थिक गतिविधि निर्वाध र स्वच्छ रूपमा सञ्चालन हुन पाउनु पर्छ । निर्वाध र स्वच्छ आर्थिक गतिविधि सञ्चालन हुने क्रममा आउने विभिन्न अवरोधमध्ये सम्पत्ति [...]

माघ ५ गते, २०७९ ०७:४३ मा प्रकाशित