वैशाख २२ २०८१, शनिबार

पर्यटन

लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ

भैरहवा । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको [...]

चैत १० गते, २०८० १६:२८ मा प्रकाशित

बाँकेका पर्यटन व्यवसायीको बाह्र बुँदे माग

बाँके\लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन् । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) नेपालगञ्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै [...]

फागुन ८ गते, २०७९ २२:१६ मा प्रकाशित

भारतीय सन्त मुरारी वापू लुम्बिनीमा

लुम्बिनी– भारतका प्रख्यात सन्त मोरारी बापू सोमबार लुम्बिनजी आइपुगेका छन्। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू लुम्बिनी आएका हुन्। उनी दिउँसो भारतबाट विमान चार्टड गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण [...]

माघ २३ गते, २०७९ २१:४४ मा प्रकाशित

५५ हजार विदेशी पर्यटक जनवरीमा मात्र आए नोपल

बाँके\अंग्रेजी वर्ष २०२३ को पहिलो महिना जनवरीमा पर्यटक आगमन उत्साहजनक देखिएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या हवाई मार्ग भएर आउने पर्यटकको हो। जनवरीमा सबैभन्दा धेरै पर्यटक [...]

माघ १८ गते, २०७९ २२:०२ मा प्रकाशित

बैजनाथ गाउँपालिका वडा नं.१ गाभरमा चक्रपथ निर्माण गरिने

बैजनाथ \बाँकेको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित गाभरको सौन्दर्य अवलोकनका लागि चक्रपथ निर्माण गरिने भएको छ। बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर चक्रपथ निर्माण कार्य [...]

माघ १४ गते, २०७९ २१:२४ मा प्रकाशित

आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी

कावासोती,पूर्वी नवलपरासीको सिमसार क्षेत्रमा मानव बस्तीको विकास भएसँगै आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी हुँदै गएको छ। अव्यवस्थित मानव बस्तीका कारण  सिमसार क्षेत्रसमेत नासिँदै गएको छ।  हिउँद तथा वर्षामा पाइने चराहरूको सङ्ख्यामा हरेक वर्ष कमी हुँदै गएको जल तथा पन्छी गणनाले देखाएको [...]

माघ ६ गते, २०७९ ०८:५५ मा प्रकाशित

पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने

बुटवल\बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो । बुटवलमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे आवश्यक तयारी र प्रक्रिया सुरु गरिएको आयोजक होटल तथा रेस्टुरेन्ट व्यवसायी [...]

पुष ४ गते, २०७९ २०:२५ मा प्रकाशित

बुटवलमा नयाँ ट्रेकिङ रुट

रासस- बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ। ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रूपमा रहेको छ। नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ। बुटवल-नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय [...]

पुष ४ गते, २०७९ २०:१७ मा प्रकाशित

भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै बागेश्वरीलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरीने

बाँके\बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरीलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरीने गरी अध्ययन तयारी सुरु गरिने भएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा [...]

मंसिर १९ गते, २०७९ २१:०७ मा प्रकाशित