वैशाख २२ २०८१, शनिबार

शिक्षा

डिएभी स्कुलले विद्यार्थीको अभिभावक बोलाएर ‘यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू’ भनेपछि

लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले केही दिनयता सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म ‘जारी’ को प्रचार गरिरहेका छन्। सोमबार भने उनले बेग्लै स्टाटस लेखे। त्यो उनकी माइली छोरीको पढाइको विषयमा थियो।  सुब्बाले कक्षा ९ मा पढिरहेकी आफ्नी छोरीलाई जाउलाखेलस्थित डिएभी सुशील केडिया [...]

वैशाख ६ गते, २०८० २३:२० मा प्रकाशित

कुन प्रदेशमा कति बने आधारभूत अस्पताल?

काठमाडौँ\देशभरका ७५३ मध्ये ६५५ तहमा आधारभूत अस्पताल नभएपछि २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ उद्घाटन गरे। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भए पनि त्यसबेला [...]

माघ २० गते, २०७९ २१:१७ मा प्रकाशित

नेपालगञ्जका सात स्थान अब ‘फ्री वाईफाई जोन’

बाँके\नेपालगञ्ज उपमहानगरपालिकाका अब ‘फ्री वाईफाई जोन’ भएको छ ।  पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ [...]

माघ १७ गते, २०७९ २१:४४ मा प्रकाशित

कोहलपुर शैक्षिक हब बन्दै

बाँके\बाँके जिल्लाको दोस्रो ठुलो शहर कोहलपुरक्षेत्र शैक्षिक ‘हब’ बनेको छ । पछिल्लो समय अर्ब लगानीमा आधा दर्जन सुविधा सम्पन्न नीजि बिद्यालय सञ्चालनमा आएका छन् । अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी बिद्यालय स्थापना भएको प्याब्सन बाँकेका [...]

माघ ११ गते, २०७९ १९:२१ मा प्रकाशित

प्रदेश लोकसेवा आयोगको उपादेयता

यतिखेर प्रदेश लोकसेवा आयोगको प्रभावकारिता र उपादेयताका बारेमा चेतनशील वर्गका बीच छलफल हुन थालेको छ । नेपालमा सङ्घीय शासन प्रणालीको कार्यान्वयन भइराखेको छ । संविधानले नै सबै प्रकारका सरकारले सम्पादन गर्नुपर्ने कार्य र निर्वाह गर्नुपर्ने दायित्वका बारेमा प्रस्ट पारेको छ [...]

माघ ११ गते, २०७९ ०८:४३ मा प्रकाशित

शैक्षिक र पूर्वाधार विकास एकसाथ स् मुख्यमन्त्री गिरी

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो । दक्ष जनशक्ति [...]

माघ ९ गते, २०७९ २०:२४ मा प्रकाशित

दादुरा प्रभावित क्षेत्र बाँकेमा स्वास्थ्य मन्त्री गिरीको अवलोकन

बाँके\स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन।  आइतबार आज स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेकाहुन। मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा [...]

माघ ८ गते, २०७९ १९:५७ मा प्रकाशित

भेरीमा डायलाईसिस कक्षको उदघाटन

बाँके\स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले भेरी अस्पताल नेपालगञ्जको निरीक्षणसंगै डायलाइसिस कक्षको उदघाटन गरेका छन् ।अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा [...]

माघ ८ गते, २०७९ १९:५३ मा प्रकाशित

शिक्षामा सिर्जनशीलता

देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ [...]

माघ ८ गते, २०७९ ०८:१४ मा प्रकाशित