जेठ ५ २०८१, शनिबार

स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

चीनबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा [...]

माघ १७ गते, २०७६ १३:३० मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

१३ माघ, काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको [...]

माघ १३ गते, २०७६ १७:०५ मा प्रकाशित

नोवेल कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क उपचार गरिने

सरकारले नोवेल कोरोना भाइरस संक्रमणको परीक्षण नेपालमै गर्ने तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ। कोरोना भाइरस लागेको आशंका गरिएका बिरामीहरुको ल्याब परीक्षण नेपालमै हुने व्यवस्था गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका [...]

माघ १३ गते, २०७६ १०:२८ मा प्रकाशित

कोरोना भाइरसका कारण चीनसँगको सबै उडान स्थगित

कोरोना भाइरसको महामारी फैलने त्रासका कारण सरकारले हङकङमा आपतकालीन अवस्थाको घोषणा गरेको छ। शनिबार कार्यकारी प्रमुख क्यारी लामले आपतकालीन अवस्था घोषणा गरेको सीबीएस न्युजले जनाएको छ। ७० लाख ३० हजारको बासस्थान हङकङ एक व्यस्त शहरको रुपमा लिइन्छ। स्वासप्रस्वासबाट सर्ने भनिएको [...]

माघ ११ गते, २०७६ १८:४० मा प्रकाशित

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

  २४ पुस, मुगु – समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको [...]

पुष २४ गते, २०७६ १६:१३ मा प्रकाशित

श्वास गन्हाउने समस्या भएकालाई क्यान्सरको खतरा, यस्तो छ बच्ने उपाय

  मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ । तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । [...]

पुष ५ गते, २०७६ १४:०१ मा प्रकाशित