वैशाख २२ २०८१, शनिबार

स्वास्थ्य

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन [...]

चैत १२ गते, २०८० २१:५६ मा प्रकाशित

एकै दिन सात जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण देखापरेको जनाएको छ। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न [...]

चैत ९ गते, २०८० २१:५८ मा प्रकाशित

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्यो

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् । गत आवको यही समय अवधिमा २६ हजार ९८७ [...]

चैत ९ गते, २०८० १८:३९ मा प्रकाशित

नेत्रज्योति संघद्धारा हुम्ला र कालिकोटमा २३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं / नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र कालिकोटमा सम्पन्न आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरि २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ [...]

वैशाख ५ गते, २०८० २२:१० मा प्रकाशित

बाँकेमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउने तयारी

बाँके\स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ । कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी [...]

माघ १९ गते, २०७९ २१:४३ मा प्रकाशित

बाँकेमा कालो कोठीको शल्यक्रिया

बाँके\नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गरेका छन। बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क  [...]

माघ १५ गते, २०७९ ०९:४७ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण हुँदै

कर्णाली- सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ। तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ। त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश [...]

माघ १० गते, २०७९ १०:४१ मा प्रकाशित

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँके\बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर [...]

माघ ६ गते, २०७९ १९:२९ मा प्रकाशित

दादुरा प्रकोप नियन्त्रण गर्न स्वास्थ्य मन्त्री गिरीलाई ढकालले गरे आग्रह

बाँके\ जिल्लामा पछिल्लो समय दादुराको प्रकोप नियन्त्रण तथा रोक्थामको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई बाँके १ का सांसद सुर्य ढकालले आग्रह  गरेका छन। ढकालले स्वास्थ्यमन्त्री गिरीसामु जिल्लाको पछिल्लो अवस्था बारे समेत जानकारी गराएका छन। स्वास्थ्य सेवा विस्तारका लागि भौतिक [...]

माघ ४ गते, २०७९ २०:५४ मा प्रकाशित