वैशाख २२ २०८१, शनिबार

प्रविधि

एलन मस्कको कम्पनीलाई ठूलो सफलता, मष्तिष्कमा चिप हालेका ब्यक्तिले खेल्न थाले चेस

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठूलो सफलता हासिल गरेको छ ।  न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक [...]

चैत १० गते, २०८० १६:५३ मा प्रकाशित

फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने

पेरिस । फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो  फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो [...]

चैत ८ गते, २०८० १९:४२ मा प्रकाशित

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

काठमाडौं । युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ ।  यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद [...]

चैत ७ गते, २०८० १८:३३ मा प्रकाशित

बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

        बेनी, ६ फागुन   म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।         बिहीबार क्याम्पसमा [...]

फागुन ६ गते, २०७८ ०८:१९ मा प्रकाशित

कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

       कर्णाली, ६ माघ बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पु¥याएका छन् ।        स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको [...]

माघ ६ गते, २०७८ १७:१८ मा प्रकाशित

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

    डोटी, ४ माघजिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन ।        बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि [...]

माघ ४ गते, २०७८ १४:२१ मा प्रकाशित

     क्रिकेट रङ्गशालाको लाइन काटियो  

चितवन,  आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।        प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको [...]

पुष ८ गते, २०७८ ०८:४४ मा प्रकाशित

प्राधिकरणलाई चिन्ता ः बिजुलीको खपत कसरी बढाउने

काठमाडौँ, २ मङ्सिर नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा प¥यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन ।        यसवर्षको लक्ष्मी पूजाको [...]

मंसिर २ गते, २०७८ १२:३० मा प्रकाशित

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, छको मृत्यु

एजेन्सी, १४ कात्तिक । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ [...]

कार्तिक १४ गते, २०७८ १३:०५ मा प्रकाशित