वैशाख १७ २०८३, बिहीबार

राजनीति

निजामती कर्मचारीहरूले अब आफ्नो विवरण अनलाइनबाटै हेर्न सक्ने

काठमाडौँ- निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्। बुधबारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती [...]

वैशाख १६ गते, २०८३ २०:४१ मा प्रकाशित

धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु

काठमाडौँ- एमसीए-नेपालले आज (बुधबार) पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु भएको छ। यस सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि ‘फूल डेप्थ रिक्लेमेसनर सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिँदैछ। यस आयोजनाले सडकको [...]

वैशाख १६ गते, २०८३ १८:४३ मा प्रकाशित

सभामुख र यूएन आवासीय संयोजकबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल-संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ। भेटका क्रममा सभामुख [...]

वैशाख १६ गते, २०८३ १८:४० मा प्रकाशित

सभामुख अर्याल र चिनियाँ राजदूतबीच के भयो कुराकानी?

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा सभामुख अर्यालले नेपाल-चीन सम्बन्ध [...]

वैशाख १५ गते, २०८३ २०:०१ मा प्रकाशित

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए। यसअघि आजै पार्टी केन्द्रीय कार्यालय [...]

वैशाख १४ गते, २०८३ १९:४७ मा प्रकाशित

सशस्त्र प्रहरी बलको आईजीपी नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ- सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने [...]

वैशाख १४ गते, २०८३ १९:४४ मा प्रकाशित

पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे

काठमाडौँ- राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ [...]

वैशाख ११ गते, २०८३ २१:१५ मा प्रकाशित

सुकुमबासी वस्ती खाली गर्ने निर्णयको विरोध भइरहँदा के भन्छन् बालेन?

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पु¥याएर चाँडै जग्गा वितरण गर्ने बताएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदमको विरोध भइरहेको बेला प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। ‘काठमाडौँका खोला किनारबाहेक अरू हजारौँ [...]

वैशाख ११ गते, २०८३ २०:५६ मा प्रकाशित

सरकारले किन गर्‍यो संसद् अधिवेशन स्थगित?

काठमाडौँ- सरकारले बिजेनसका लागि संघीय संसदको अधिवेशन स्थगन गरेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पर्याप्त बिजनेसको तयारीका लागि संसदको अधिवेशन स्थगित गर्ने निर्णय भएको बताएका हुन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदको बैठकमा [...]

वैशाख ११ गते, २०८३ २०:५२ मा प्रकाशित