काठमाडौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक[...]
दुई जना पत्रकार सहित बीरगंजको नारायणी उप क्षेत्रीय अस्पतालबाट ४४ जना कोरोना सङ्क्रमितहरू डिस्चार्ज हुने भएका छन् ।
जेठ १२ गते, २०७७ १५:१८ मा प्रकाशित
कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।
जेठ १२ गते, २०७७ १४:४८ मा प्रकाशित
काठमाडौँ । ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्ने गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गका ७ घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । संक्रमितको [...]
जेठ १२ गते, २०७७ १४:२४ मा प्रकाशित
काठमाडौं । सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर [...]
जेठ १२ गते, २०७७ १३:५१ मा प्रकाशित
डा. गोविन्द केसीले आफ्नो १८ औँ अनसनको घोषणा गरेका छन् ।
जेठ १२ गते, २०७७ १३:२७ मा प्रकाशित
भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ ।
जेठ १२ गते, २०७७ १२:४० मा प्रकाशित
काठमाडौं । कोरोना आशंकामा कैलालीका एक युवा आइसोलेसनमा भर्ना गरिएको छ । जिल्लाको गौरीगंगा नागरपालिकाका वडा नम्बर ३ का १७ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो । आईतबार साँझ मात्रै टाउको दुखेको र ज्वरो आएपछि उनलाई अस्पतालको [...]
जेठ १२ गते, २०७७ १२:३४ मा प्रकाशित
उनलाई अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो।
जेठ १२ गते, २०७७ ११:५७ मा प्रकाशित
नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । कोराना संक्रमितहरुको ६ सय ७५ पुगेको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेठ १२ गते, २०७७ ११:२१ मा प्रकाशित