वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना भाइरसबारे नेपाली वैज्ञानिकहरू कस्तो अनुसन्धान गर्दैछन्

नेपालमा पाइएको कोरोनाभाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिवले बताएका छन्।

जेठ ९ गते, २०७७ ११:२१ मा प्रकाशित

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) [...]

जेठ ९ गते, २०७७ १०:२० मा प्रकाशित

कोरोनाबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको रिपोर्ट सार्वजनिक

कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा बिहीबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । शिक्षकको भने बिहीबारनै निधन भएको छ

जेठ ८ गते, २०७७ १७:५७ मा प्रकाशित

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै कोरोना सक्रमितको संख्या ४५३ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयमा प्रवक्ता विकास देवकोटाका अनुसार नयाँ थपिएका रुपन्देहीका एक जना पुरुष, झापाका ८ जना पुरुष रहेका छन् । योसंगै नेपालमा [...]

जेठ ८ गते, २०७७ १६:३५ मा प्रकाशित

कोरोनामुक्त भएपछि शुक्रराज अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज 

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमित ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । टेकु अस्पतालको आइसोलेसनमा कोरोना [...]

जेठ ८ गते, २०७७ १६:२४ मा प्रकाशित

विश्वभर कोरोना संक्रमितको दैनिक संख्या डरलाग्दो : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने चेतावनी पुनः दोहोर्याएका छन् । कोरोना संक्रमितको संख्यामा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धिकाबीच उनले यस्तो चेतावनी दिएका हुन् । डब्लुएचओका अनुसार पछिल्लो [...]

जेठ ८ गते, २०७७ १५:४३ मा प्रकाशित

गुल्मीका पुरुषको कोभिड-१९ का कारण बुटवलमा मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ। प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो। सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा [...]

जेठ ८ गते, २०७७ १३:२१ मा प्रकाशित

यस्तो रहेछ धरानकी ५१ वर्षीय महिलामा कोरोना हुनुको कारण

धरान । बिहीबार कोरोना पुष्टि भएकी धरानकी ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको जानकारी आएको छ । उनी दिल्लीमा आफ्नो आफन्त भएका कारण दिल्ली आवतजावत गर्ने गरेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च रहेको र उनी पनि भारतबाट आएकी [...]

जेठ ८ गते, २०७७ १२:५८ मा प्रकाशित

क्वारेन्टिनस्थलमै स्वाब सङ्कलन गरिदैँ

भीमदत्तनगर । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टिन स्थलमै गरिने भएको छ । अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना पोजेटिभ [...]

जेठ ८ गते, २०७७ १२:१९ मा प्रकाशित