चैत २७ २०८१, बिहीबार

राजनीति

प्रचण्डको शपथ आज ४ बजे

काठमाडौँ\नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रचण्डलाई शपथ खुवाउने छिन् । नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ [...]

पुष ११ गते, २०७९ ०८:३० मा प्रकाशित

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त, यस्तो छ उनको राजनीतिक पृष्ठभूमि

काठमाडौँ\नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।  शपथ भने भोलि अपराह्न ४ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि २०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ साल साउनपछि उनले नौ [...]

पुष १० गते, २०७९ २०:१९ मा प्रकाशित

बालकोटमा चार दलको बैठक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलीय छलफल भइरहेको छ। अहिले एमाले अध्यक्ष ओलीसँग माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा छन्। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग वार्ता गरेर निस्किएका थिए। त्यस्तै [...]

पुष १० गते, २०७९ १५:०३ मा प्रकाशित

मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी

दाङ\देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।  पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका [...]

पुष १० गते, २०७९ १४:५८ मा प्रकाशित

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

बाँके\नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन्। प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताएका हुन्। उनले भने, ‘सरकार गठनका विषयमा आवश्यक छलफल [...]

पुष ९ गते, २०७९ २२:१७ मा प्रकाशित

मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने

बुटवल\ सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका [...]

पुष ९ गते, २०७९ ११:३५ मा प्रकाशित

समृद्ध बाँके निमार्णका लागि ढकालले मागे सार्वजनिक सुझाव

बाँके\बाँके निर्वाचन  क्षेत्र न १ बाट प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकालले समृद्ध बाँके निमार्णका लागि सार्वजनिक रुपमा सुझाव माग गरेका छन। उनले सामाजिक संजालमा समग्र बाँकेको विकासमा गर्न सकिने कामहरु बारे बाँके १ का मतदाता र जिल्लाका आम नागरिकहरुलाई [...]

पुष ६ गते, २०७९ २३:०० मा प्रकाशित

ज्येष्ठ सांसद जबराले सम्हाले पदभार

काठमाडौँ– नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार (भोलि) हुन गइरहेको नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका राणाले संसद भवन पुगेर पदको जिम्मेवारी लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार [...]

पुष ६ गते, २०७९ २२:२३ मा प्रकाशित

कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित

काठमाडौं \ नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको संसदीय दल निर्वाचनमा उनले गगन [...]

पुष ६ गते, २०७९ ११:०६ मा प्रकाशित