काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएको छ। आज (आइतबार) बसेको केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। प्रवक्ता देवराज चालीसेका अनुसार बैठकले थापाको राजीनामा[...]
काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । हङकङमा थप [...]
चैत ७ गते, २०८२ १९:२९ मा प्रकाशित
काठमाडौँ- नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने तयार गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने गरी तयारी गरेको एक नेताले बताए। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव [...]
चैत ६ गते, २०८२ १७:२८ मा प्रकाशित
काठमाडौँ- निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ। आयोगले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर [...]
चैत ५ गते, २०८२ १६:११ मा प्रकाशित
काठमाडौँ- समानुपातिकतर्फका सांसदलाई प्रमाण पत्र दिए लगत्तै निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ। आयोगले आज बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन [...]
चैत ५ गते, २०८२ ०९:२५ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल पार्न भूमिका खेलेकोमा नेपाल कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिएकी छन्। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए । उनीहरूबीच हालै सम्पन्न [...]
चैत ४ गते, २०८२ १७:३१ मा प्रकाशित
काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ। सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ [...]
फागुन २७ गते, २०८२ १८:२३ मा प्रकाशित
काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म कुल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार [...]
फागुन २७ गते, २०८२ १०:१३ मा प्रकाशित
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो। गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास [...]
फागुन २६ गते, २०८२ १८:५० मा प्रकाशित
काठमाडौँ- गोरखा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २६ हजार ६६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय ल्याए। त्यस्तै नेपाली कम्युनिस्ट [...]
फागुन २४ गते, २०८२ २०:५७ मा प्रकाशित