वैशाख १७ २०८३, बिहीबार

राजनीति

राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाइयो : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले निर्वाचनको परिणाममा विभिन्न पात्रको भूमिकाको संलग्नताको आरोप लगाएका हुन्। उनले जादूमय विजयका [...]

चैत १९ गते, २०८२ १९:०० मा प्रकाशित

संसद् बैठक सुरु हुँदै, तीन अध्यादेश पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा [...]

चैत १९ गते, २०८२ ०९:१९ मा प्रकाशित

यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची

काठमाडौँ- संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयले पहिलो अधिवेशनअन्तर्गत बिहीबार बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभिन्न एजेन्डाहरूमाथि छलफल हुनेछ। संघीय संसद सचिवालयका [...]

चैत १८ गते, २०८२ २१:३१ मा प्रकाशित

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिए । बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ [...]

चैत १८ गते, २०८२ ०९:११ मा प्रकाशित

विपद् उद्धारसम्बन्धी सशस्त्र प्रहरीलाई गृहमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले विपद् उद्धारसम्बन्धी कार्यक्रम विद्यालय पाठ्यक्रममै समावेश गर्नेबारे आवश्यक तयारी अघि बढाउन सशस्त्र प्रहरी बल (एपीएफ)लाई निर्देशन दिएका छन्। आज (मंगलबार) सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालसँग छलफलका क्रममा मन्त्री गुरुङले बालबालिकालाई सानैदेखि जीवनोपयोगी सीप विकास गराउने [...]

चैत १७ गते, २०८२ १८:२६ मा प्रकाशित

प्रतिकूलतामा एकजुट हुन नेता कार्यकर्तालाई प्रदीप पौडेलको अपिल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए । देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रहेर एकजुट [...]

चैत १७ गते, २०८२ १०:४१ मा प्रकाशित

ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। उनले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयले यो कदम चालेको बताएका छन्। उनले प्लास्टिकजन्य वस्तुको प्रयोगले [...]

चैत १७ गते, २०८२ १०:१८ मा प्रकाशित

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता [...]

चैत १६ गते, २०८२ २१:११ मा प्रकाशित

अर्थ मन्त्रालयमा सुरु भयो मेरिटमा आधारित सरुवा

काठमाडौँ- अर्थ मन्त्रालय ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) मेरिटमा आधारित सरुवा गरेको हो। रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उपसचिवहरुको [...]

चैत १६ गते, २०८२ १९:०४ मा प्रकाशित