काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको[...]
प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू [...]
चैत २९ गते, २०७६ १८:०४ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बिहान ११ बजे सिंहदरबारस्थित एक्सन रुमबाट भिडिओ कन्फ्रेन्स गर्ने भएका छन्। समसामयिक विषयमा आज मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी [...]
चैत २९ गते, २०७६ १०:३८ मा प्रकाशित
काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन भन्दै सरकारले देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । लकडाउनको आज १८ औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था [...]
चैत २८ गते, २०७६ १६:१६ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी [...]
चैत २८ गते, २०७६ १४:४० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न संगठनले सुझाव दिएको छ [...]
चैत २६ गते, २०७६ २१:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोरोना रोकथामका लागि सरकाले चालेको कदममा सैदान्तीक कार्य ठिक भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले उक्त कुराको जानकारी दिएको हो । सरकारलाई कोरोना [...]
चैत २५ गते, २०७६ १८:२३ मा प्रकाशित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र [...]
चैत २५ गते, २०७६ १७:४९ मा प्रकाशित
काठमाडौँ । संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए । गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले [...]
चैत २५ गते, २०७६ १६:३७ मा प्रकाशित
काठमाडाैं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण हुने बताएका छन्। प्रधानमन्त्री ओलीले आउने केही साता साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए । ‘आउने २ साता हाम्रा लागि [...]
चैत २५ गते, २०७६ १२:०७ मा प्रकाशित