काठमाडौँ- सत्ता र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले संसद्लाई जनताको आवाज[...]
काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा [...]
चैत २३ गते, २०८२ ०८:५३ मा प्रकाशित
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दलको नेता चयन गरिसके पनि [...]
चैत २३ गते, २०८२ ०८:४९ मा प्रकाशित
काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ। बहस नसकिएपछि रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो। रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो। यसअघि १६ [...]
चैत २२ गते, २०८२ १९:२८ मा प्रकाशित
काठमाडौँ– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन्। आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन्। उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए। सभामुख अर्यालले [...]
चैत २२ गते, २०८२ १९:०४ मा प्रकाशित
काठमाडौँ- सरकारले अबदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरलका अनुसार अब हप्ताको दुई दिन सरकारी कार्यालयहरू र सम्पूर्ण [...]
चैत २२ गते, २०८२ १८:४९ मा प्रकाशित
काठमाडौँ- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस [...]
चैत २२ गते, २०८२ ०९:०९ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले मनोनयन दर्ताका लागि तोकिएको समयमा अर्यालको [...]
चैत २० गते, २०८२ १८:३५ मा प्रकाशित
काठमाडौँ- प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार (चैत २२ गते) आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तय गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय [...]
चैत २० गते, २०८२ ०९:४६ मा प्रकाशित
काठमाडौँ- अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीविरूद्ध अनुसन्धान गर्न थप दुई दिनको [...]
चैत १९ गते, २०८२ २०:२८ मा प्रकाशित