वैशाख १८ २०८३, शुक्रबार

राजनीति

मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी

दाङ\देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।  पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका [...]

पुष १० गते, २०७९ १४:५८ मा प्रकाशित

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

बाँके\नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन्। प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताएका हुन्। उनले भने, ‘सरकार गठनका विषयमा आवश्यक छलफल [...]

पुष ९ गते, २०७९ २२:१७ मा प्रकाशित

मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने

बुटवल\ सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका [...]

पुष ९ गते, २०७९ ११:३५ मा प्रकाशित

समृद्ध बाँके निमार्णका लागि ढकालले मागे सार्वजनिक सुझाव

बाँके\बाँके निर्वाचन  क्षेत्र न १ बाट प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकालले समृद्ध बाँके निमार्णका लागि सार्वजनिक रुपमा सुझाव माग गरेका छन। उनले सामाजिक संजालमा समग्र बाँकेको विकासमा गर्न सकिने कामहरु बारे बाँके १ का मतदाता र जिल्लाका आम नागरिकहरुलाई [...]

पुष ६ गते, २०७९ २३:०० मा प्रकाशित

ज्येष्ठ सांसद जबराले सम्हाले पदभार

काठमाडौँ– नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार (भोलि) हुन गइरहेको नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका राणाले संसद भवन पुगेर पदको जिम्मेवारी लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार [...]

पुष ६ गते, २०७९ २२:२३ मा प्रकाशित

कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित

काठमाडौं \ नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको संसदीय दल निर्वाचनमा उनले गगन [...]

पुष ६ गते, २०७९ ११:०६ मा प्रकाशित

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

काठमाडौँ\राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् [...]

पुष ६ गते, २०७९ ०९:१६ मा प्रकाशित

कांग्रेस संसदीय दलको नेता छान्‍न चुनाव सुरु

काठमाडौँ\ नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको चुनाव भर्खरै सुरु भएको छ। मतदानस्थलभित्र मोबाइल लैजान नपाउने सहमतिपछि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदानस्थलभित्र मोबाइल लैजान पाउने या नपाउने विवादले निर्धारितभन्दा ढिला गरी मतदान सुरु भएको [...]

पुष ६ गते, २०७९ ०९:१० मा प्रकाशित

प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त

कालिकोट\कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ।  यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ। यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। [...]

पुष ६ गते, २०७९ ०९:०७ मा प्रकाशित