दाङ\ लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो। यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ[...]
बाँके\प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३ पुस १६ गते [...]
पुष १६ गते, २०७९ १०:१३ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहण शनिबार (पुस १६) मा हुने भएको छ। बुधबार (आज) बसेको प्रदेश सरकारको बैठकले उक्त मितिमा शपथ गराउन प्रमुख प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन [...]
पुष १३ गते, २०७९ २०:०१ मा प्रकाशित
बुटवल\नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय संसदीय दलको नेता तथा कार्यसमिति चयन उपसमिति गठन गरेको छ । बुटवलमा बसेको कांग्रेस लुम्बिनी प्रदेश समिति अन्तर्गत कार्यसम्पादन समितिको बैठकले दलको नेता चयन गर्न सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा तीन [...]
पुष १३ गते, २०७९ ०९:२६ मा प्रकाशित
काठमाडौँ\विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ। गत चार मंसिरमा सम्पन्न निर्वाचनमा उनी मनाङबाट निर्वाचित भएका थिए। संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको [...]
पुष १२ गते, २०७९ १९:०६ मा प्रकाशित
काठमाडौँ- सरकारले संघीय संसद्को बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी [...]
पुष १२ गते, २०७९ ११:३९ मा प्रकाशित
काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।यसअघि दाहाललाई शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । [...]
पुष ११ गते, २०७९ २०:५९ मा प्रकाशित
बाँके\केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री दाबी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र [...]
पुष ११ गते, २०७९ ०८:५१ मा प्रकाशित
काठमाडौँ\नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रचण्डलाई शपथ खुवाउने छिन् । नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ [...]
पुष ११ गते, २०७९ ०८:३० मा प्रकाशित
काठमाडौँ\नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। शपथ भने भोलि अपराह्न ४ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि २०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ साल साउनपछि उनले नौ [...]
पुष १० गते, २०७९ २०:१९ मा प्रकाशित