वैशाख १८ २०८३, शुक्रबार

राजनीति

सरकार गठबन्धनकै बन्छ मन्त्री भुसाल

बाँके\ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको बताएका छन। अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने सिँचाइमन्त्री पम्फा भुसालले बताइन। राष्ट्रिय गौरवका [...]

मंसिर २९ गते, २०७९ १८:४८ मा प्रकाशित

आम निर्वाचन : चार हजार उम्मेदवारको धरौटी जफत

काठमाडौँ- मंसिर ४ मा भएको आम निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ एक हजार ९६१ र प्रदेशसभातर्फ दुई हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको हो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ [...]

मंसिर २८ गते, २०७९ २०:५४ मा प्रकाशित

रँगाइँदै प्रदेश सभा भवन

सुर्खेत\कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसक्नुभएको छ। केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको [...]

मंसिर २८ गते, २०७९ ११:२८ मा प्रकाशित

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

बाँके\गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा [...]

मंसिर २७ गते, २०७९ २१:२९ मा प्रकाशित

राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गरिने

दाङ : दाङको देउखुरीमा मंसिर २८ गते अर्थात बुधवार राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गर्न लागिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको [...]

मंसिर २७ गते, २०७९ १६:३७ मा प्रकाशित

कर्णालीमा अबको मुख्यमन्त्री को?

सुर्खेत- निर्वाचनको सबै परिणाम आएसँगै कर्णालीमा अब को मुख्यमन्त्री बन्ने भन्ने विषयले चर्चा पाएको छ। ४० सदस्यीय प्रदेशसभामा २४ प्रत्यक्ष र १६ जना समानुपातिक सांसद छन्। सत्ता गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने छ। तर, मुख्यमन्त्रीको रूपमा कसलाई अगाडि [...]

मंसिर २६ गते, २०७९ १८:१४ मा प्रकाशित

निर्वाचन आचारसंहिता हट्यो

काठमाडौँ\निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको [...]

मंसिर २५ गते, २०७९ २०:५४ मा प्रकाशित

रास्वपा प्रवक्ता ढकाल भन्छन्- समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. [...]

मंसिर २५ गते, २०७९ १४:२० मा प्रकाशित

रकम अभावका कारण लखन थापा रंगशाला अलपत्र

तम्घास\गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र  परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, [...]

मंसिर २४ गते, २०७९ २०:०३ मा प्रकाशित