काठमाडौँ- सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी मन्त्रालय भागबन्डा टुंग्याएका हुन्। सहमतिअनुसार एमालेले ८ मन्त्रालय[...]
कैलाली । संविधानको धारा १८२मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने भन्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा यो समय सीमा भित्र सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको मनोनयन समेत दर्ता हुन [...]
माघ २ गते, २०७९ १५:११ मा प्रकाशित
सुर्खेत– कर्णाली प्रदेशको नवनिर्वाचित सभामुख नन्दा गुरुङले शपथ ग्रहण लगेकी छन्। आइतबार (आज) प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। प्रदेशसभा सचिवालयले सभामुख निर्वाचनका लागि जारी गरेको कार्यातालिकाअनुसार निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा जम्मा ४० [...]
माघ १ गते, २०७९ १९:३५ मा प्रकाशित
-बाँके\ लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ। माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। जसका लागि माघ २ गते [...]
पुष ३० गते, २०७९ २१:४० मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेशका ८७ सांसदमध्ये उनलाई ७ दलका ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनाउन दाबी पेशपछि बुधवार प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा [...]
पुष २८ गते, २०७९ १२:३० मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ। आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षरसहित प्रदेश [...]
पुष २७ गते, २०७९ १४:५६ मा प्रकाशित
काठमाडौं\ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे । नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको [...]
पुष २६ गते, २०७९ १८:०५ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो । सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको [...]
पुष २५ गते, २०७९ २१:२८ मा प्रकाशित
बुटवल \ लुम्बिनी प्रदेशमा केन्द्रको सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने कसरतमा नेपाली कांग्रेस लागेको छ । संघीय सरकारको प्रधानमन्त्रीमा माओवादी केन्द्र र एमाले सहितको गठबन्धनलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनबाट अलग्याउन नेपाली कांग्रेसले [...]
पुष २० गते, २०७९ १९:३१ मा प्रकाशित
सन् २०२२ ले बिट मारेको छ। रसियाद्वारा युक्रेनमाथि गरिएको युद्धले यस वर्ष विश्व भूराजनीति, कूटनीति, अर्थतन्त्र र सुरक्षाका क्षेत्रमा निकै ठूला-ठूला घर्षणहरू पैदा गर्यो। विश्व अर्थतन्त्रमा देखिएको मुद्रास्फीतिले अमेरिका तथा युरोपका थुप्रै देश आर्थिक दबाबमा चेपिन बाध्य भएका छन्। अमेरिकी [...]
पुष १९ गते, २०७९ ०८:२९ मा प्रकाशित