वैशाख २३ २०८३, बुधवार

राजनीति

बागमती प्रदेशका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

१५ भाद्र  काठमाडौं नेकपा एमाले फुटेपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, [...]

भदौ १५ गते, २०७८ १६:३० मा प्रकाशित

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

काठमाडौं, भदौ १५ नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको [...]

भदौ १५ गते, २०७८ १६:२४ मा प्रकाशित

विवेकशील साझा पार्टी फेरि फुटको संघारमा

काठमाडौं, भदौ १५ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डले छुट्टाछुट्टै समयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका छन्। [...]

भदौ १५ गते, २०७८ १३:०९ मा प्रकाशित

चार कार्यालय थपिए

बागमती, १५ भदौ बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ ।        वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको [...]

भदौ १५ गते, २०७८ ११:३७ मा प्रकाशित

लुम्बिनीमा ‍४ मन्त्रालय थपिँदा वार्षिक ८ करोडभन्दा बढी आर्थिक भार

काठमाडौँ, १५ भदौ। रुपन्देही — लुम्बिनी प्रदेशमा वार्षिक ८ करोडभन्दा बढी आर्थिक भार थपिने गरी मन्त्रालय र मन्त्रीको संख्या बढाइएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कांग्रेस र माओवादीबाट मन्त्रीका आकांक्षीलाई व्यवस्थापन गर्न मन्त्रालयको संख्या ९ बाट १३ पुर्‍याउने निर्णय गर्दै [...]

भदौ १५ गते, २०७८ ०९:०८ मा प्रकाशित

placeholder
१५ अध्यादेशको भारी, सरकारलाई

काठमाडौँ, १५ भदौ। भदौ ३० भित्र प्रतिस्थापन विधेयक पारित नगरे यसअघिको सरकारले ल्याएका अध्यादेश स्वतः खारेज हुने सरकारले १५ वटा अध्यादेश संसद्मा पेस गरेको भदौ ३० मा ६० दिन पुग्दै छ । ६० दिनभित्र संसद्बाट प्रतिस्थापन विधेयक पारित गर्न नसके स्वतः [...]

भदौ १५ गते, २०७८ ०८:३२ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक बस्दै, आज मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौँ, १५ भदौ। पदको बाँडफाँट गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। आज सहमति गरेर भोली मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु छलफलमा जुटिरहेका [...]

भदौ १५ गते, २०७८ ०८:१६ मा प्रकाशित

२० वर्षमा अमेरीकाले के पायो, के गुमायो ?

काठमाडौँ, १५ भदौ। अमेरीकाले अफ्गानिस्तानमा २० वर्ष लामो युद्ध अन्त्य गर्दै मिसन अन्त्यको घोषणा गरेको छ । अमेरीकी सेनाको अन्तिम विमान काबुलबाट उडेको छ । बचेका केही अमेरीकी नागरिकलाई तालेवानले पछि जान अनुमति दिने छ ।काबुल छाड्नु अघि पनि अमेरीका [...]

भदौ १५ गते, २०७८ ०८:११ मा प्रकाशित

तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली, अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता

१५ भदौ, काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी [...]

भदौ १५ गते, २०७८ ०७:५६ मा प्रकाशित