वैशाख २३ २०८३, बुधवार

राजनीति

कर्णाली प्रदेश सभाका तीन सांसदले गरे एकीकृत समाजवादी को पक्षमा सनाखत

भदौ १६ कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्। मुगुका सांसद् चन्द्र बहादुर शाहीले आफूसहित रुकुमकी सांसद देवी ओली र जुम्लाका सांसद् [...]

भदौ १६ गते, २०७८ १४:५६ मा प्रकाशित

प्रधान सेनापति शर्माले नियुक्ति पत्र बुझे

काठमाडौं, भदौ १६ प्रधान सेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्।मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्माले बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमबीच नियुक्ति पत्र बुझेका हुन्। रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र [...]

भदौ १६ गते, २०७८ १४:४१ मा प्रकाशित

१० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी एक सातामै

भदौ १६ नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।  ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा [...]

भदौ १६ गते, २०७८ १३:५७ मा प्रकाशित

कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी, १६ भदौ  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।        लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले [...]

भदौ १६ गते, २०७८ १३:२८ मा प्रकाशित

मापदण्ड मिचेर बनाइएका ४० तले दुई भवन भत्काउन भारतीय सर्वोच्च अदालतको आदेश

काठमाडौँ, १६ भदौ। भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय [...]

भदौ १६ गते, २०७८ १२:०३ मा प्रकाशित

तालिबान नेताले लडाकूलाई भने, ‘जनतालाई शिष्ट भएर व्यवहार गर्नुहोस्, हामी उनीहरूका सेवक हौं’

काठमाडौँ, १६ भदौ।  अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताका लागि बधाई दिए । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उनलाई भने, ‘हामीलाई तपाईंको बलिदानमाथि गर्व छ । यो तपाईंका र तपाईंका नेताहरुले [...]

भदौ १६ गते, २०७८ ०७:२५ मा प्रकाशित

मन्त्रीले नै छाडे अष्टलक्ष्मीको साथ, मुख्यमन्त्री अल्पमतमा

काठमाडौँ, १६ भदौ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन् ।  भदौ २ गते मन्त्रीको शपथ लिएका एमाले सांसद खनाल मंगलवार नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका हुन् ।  खनालले मंगलवार हेटौंडास्थित निर्वाचन आयोगमा पुगेर [...]

भदौ १६ गते, २०७८ ०७:०३ मा प्रकाशित

placeholder
सत्ता डगमगाउने डरले जयसिंह धामीको प्रतिवेदन गुपचुप !

१५ भदौ, काठमाडौं, गृह मन्त्रालय भन्छ: समितिलाई प्रतिवेदन लेख्न समय लाग्यो शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सत्ता धरापमा पर्ने खतरा देखेका कारण दार्चुलाका जयसिंह धामी घटनाको प्रतिवेदन बाहिर नल्याएको प्रमुख प्रतिपक्षी दल एवं परराष्ट्रविद्ले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै [...]

भदौ १५ गते, २०७८ २१:२७ मा प्रकाशित

जबज राख्न नमानेपछि माधव नेपाललाई साथ दिन सकिएन : वामदेव गौतम

१५ भदौ, काठमाडौं  नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गाैतमले माधवकुमार नेपाल नेतृत्वमा गठन भएको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नसमेटेपछि साथ दिन नसकेको बताएका छन्।  गाैतमले सहअध्यक्ष नपाएपछि नेपाललाई साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै [...]

भदौ १५ गते, २०७८ २१:२३ मा प्रकाशित