काठमाडौँ, १८ भदौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको[...]
काठमाडौं १८ भदौ, अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहिस्कार गर्न आग्रह गरेका छन् । भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् [...]
भदौ १८ गते, २०७८ ०८:४१ मा प्रकाशित
काठमाडौं १८ भदौ, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । [...]
भदौ १८ गते, २०७८ ०७:५६ मा प्रकाशित
काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै [...]
भदौ १८ गते, २०७८ ०७:५२ मा प्रकाशित
काठमाडौँ, १७ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]
भदौ १७ गते, २०७८ १६:५७ मा प्रकाशित
काठमाडौं, १७ भदौ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् । पछिल्लो समय [...]
भदौ १७ गते, २०७८ १४:४१ मा प्रकाशित
काठमाडौं, भदौ १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच समसामयिक पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दियो। करिब आधा [...]
भदौ १७ गते, २०७८ १३:५४ मा प्रकाशित
गण्डकी, १७ भदौगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ” जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा [...]
भदौ १७ गते, २०७८ १३:३८ मा प्रकाशित
काठमाडौं, भदौ १७ एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन्। बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी [...]
भदौ १७ गते, २०७८ १२:३८ मा प्रकाशित
रुपन्देही, १७ भदौ लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ [...]
भदौ १७ गते, २०७८ १०:४२ मा प्रकाशित