वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, भदौ १३ बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ। प्रचण्डको सचिवालयले दिएको [...]

भदौ १३ गते, २०७८ ११:५६ मा प्रकाशित

आईतवारदेखि प्रशासन कार्यालय गोरखाले बार अनुसार सेवा दिने हेर्नुहोस पालिकाको सेवा सुची सहित

१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले आईतवारदेखि बार अनुसार सेवा दिने भएको छ । १० दिन सम्म पूर्ण रुपमा सेवा बन्द रहेको कार्यालयले आईतवारदेखि भने कार्यालया भिडभाड कम गर्न पालिका अनुसार बार तोकेर सेवा निर्धारण गरेको हो । गोरखा [...]

भदौ १३ गते, २०७८ ०८:०६ मा प्रकाशित

कांग्रेसलाई ७, माओवादी, नेकपा एकिकृत र जसपालाई ६–६ मन्त्रालय सत्ता गठबन्धन मन्त्रालय भागबण्डा

१२ भदौ, काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन [...]

भदौ १२ गते, २०७८ २०:५८ मा प्रकाशित

प्रचण्डले भने: ७० वर्ष पुग्‍न लागियो, अब पार्टी नेतृत्वबाट बिदा हुने इच्छा छ

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् । उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार [...]

भदौ १२ गते, २०७८ १७:२९ मा प्रकाशित

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १२ भदौप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।         प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको [...]

भदौ १२ गते, २०७८ १२:३४ मा प्रकाशित

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १२ भदौगृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उहाँले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना [...]

भदौ १२ गते, २०७८ १२:२५ मा प्रकाशित

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की

मोरङ, १२ भदौकानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार [...]

भदौ १२ गते, २०७८ १२:१९ मा प्रकाशित

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी इञ्चार्ज र अध्यक्ष गोरखाकै

भदौ ११ गते  नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ । स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । सहइञ्चार्जमा यशोदा गुरुङलाई तोकेको छ । त्यस्तै पार्टीको [...]

भदौ ११ गते, २०७८ १९:३८ मा प्रकाशित

संवैधनिक परिषद्सम्बन्धी अध्यादेशको मुद्दा नहेर्ने प्रधानन्यायाधीश जबराको घोषणा

११ भदाै, काठमाडौं संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका छन् । अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी [...]

भदौ ११ गते, २०७८ १६:०२ मा प्रकाशित