वैशाख २३ २०८३, बुधवार

राजनीति

ओली सरकार कम्युनिष्टको नाममा बदनाम थियो

काठमाडौं, भदौ १४ नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्।  झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका नेता खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै [...]

भदौ १४ गते, २०७८ १८:०० मा प्रकाशित

एमाले फुटाएका होइनौं, विद्रोह गरेका हौं , झलनाथ खनाल

१४ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् । नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको [...]

भदौ १४ गते, २०७८ १७:०६ मा प्रकाशित

रवीन्द्र मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक, पाण्डेको आपत्ति

१४ भदौ, काठमाडौं विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष [...]

भदौ १४ गते, २०७८ १६:५५ मा प्रकाशित

माधव कमरेड, आखिरमा तपाईबाट पनि मैले धोकाकै उपहार लिएर

काठमाडौं, १४ भदौ प्रदीप नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको टिप्पणी गरेका छन् । पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको बताएका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत [...]

भदौ १४ गते, २०७८ १५:४८ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

       काठमाडौँ, १४ भदौ   सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।         प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री [...]

भदौ १४ गते, २०७८ १३:४८ मा प्रकाशित

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौं, भदौ १४ मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो। आजको छलफलमा [...]

भदौ १४ गते, २०७८ १२:०२ मा प्रकाशित

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

दुबई, १३ भदौ: संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा [...]

भदौ १३ गते, २०७८ २०:४० मा प्रकाशित

लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

१३ भदौ, बुटवल लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका [...]

भदौ १३ गते, २०७८ १३:५७ मा प्रकाशित

ओलीलाई माधव नेपालको सुझाव : धेरै सुन्नू, थोरै बोल्नू’

१३ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष [...]

भदौ १३ गते, २०७८ १३:२९ मा प्रकाशित