काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य सुधार आएको छ। सरकारले यस अवधिमा कुल ५२४ परियोजनाका लागि ४० अर्ब २८ करोड रुपैयाँ[...]
काठमाडौँ- स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने रु ५० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल [...]
माघ ३० गते, २०८२ १३:२३ मा प्रकाशित
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) [...]
माघ ३० गते, २०८२ ०९:२९ मा प्रकाशित
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) [...]
माघ २९ गते, २०८२ ०९:०४ मा प्रकाशित
काठमाडौँ- कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज (मंगलबार) अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ। भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, [...]
माघ २८ गते, २०८२ २०:४४ मा प्रकाशित
काठमाडौँ- सरकारले चालू आर्थिक वर्षको बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गर्दै विनियोजित बजेटको आकारमा १४.०४ प्रतिशतले कटौती गरेको छ। अर्थ मन्त्रालयले मंगलबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सुरुमा विनियोजन गरिएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको [...]
माघ २८ गते, २०८२ १८:४२ मा प्रकाशित
इलाम । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले सो बराबरको चिया अर्डर गरेका हुन् । इलाम नगरपालिका र [...]
चैत ९ गते, २०८० १८:५४ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् । सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै [...]
वैशाख १८ गते, २०८० १८:०२ मा प्रकाशित
काठडमाडौंअमेरिकाको ८ वटा राज्यमा फस्ट रिपब्लिक बैंकको ८४ वटा शाखा सोमबार जेपी मार्गनलको चेस बैंकको शाखाहरुको रुपमा खुल्ने बताइएको छ । सेन फ्रान्सिस्कोस्थित बैंक दुई महिना देखी धरासायी अवस्थामा गइरहेको थियो । अमेरिकाको अर्को बैंक फस्ट रिपब्लिक बैंक डुबेको छ [...]
वैशाख १८ गते, २०८० १७:०९ मा प्रकाशित
वीरगञ्ज/ बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु [...]
वैशाख १७ गते, २०८० १४:१५ मा प्रकाशित