वैशाख १७ २०८३, बिहीबार

अर्थ

कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ [...]

चैत ७ गते, २०८२ ०९:३२ मा प्रकाशित

बागमती सरकारले किन संकलन गर्न सकेन अपेक्षाकृत राजस्व?

बागमती- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व संकलन गरेको छ। घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको [...]

चैत ६ गते, २०८२ १८:०६ मा प्रकाशित

सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.८ प्रतिशतले बढेको छ। आज (बुधबार) राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिट्यान्स १२ खर्ब ६१ अर्ब एक करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण [...]

फागुन २७ गते, २०८२ १८:२१ मा प्रकाशित

दुई फर्ममाथि विभागको जरिबाना

काठमाडौँ- नियमितरूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर [...]

फागुन २७ गते, २०८२ १०:३५ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० [...]

फागुन २५ गते, २०८२ ०९:१६ मा प्रकाशित

कृषिउपजको थोक मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) [...]

फागुन १९ गते, २०८२ ०९:४६ मा प्रकाशित

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा दिन निर्देशन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका [...]

फागुन १८ गते, २०८२ ०९:५३ मा प्रकाशित

सरकारी ऋण मात्रै साढे २८ खर्ब!

काठमाडौँ- सरकारी ऋण साढे २८ खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब [...]

फागुन १५ गते, २०८२ १८:३२ मा प्रकाशित

विदेशी मुद्राको कारोबार, यतिमा हुँदैछ खरिदबिक्री

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा [...]

फागुन १५ गते, २०८२ ०९:३९ मा प्रकाशित