कर्णाली/ कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको[...]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएको प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ । अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकुल नहुने र समग्र उद्योगी व्यवसायीको मनोबल घटाउने [...]
वैशाख ९ गते, २०८० १३:३९ मा प्रकाशित
कोहलपुर/ बैंकहरुले गरेको ब्याज वृद्धिको विरुद्धमा कडा कदम चाल्दै आएका ब्यबसायिक हक हित संरक्षण समिति कोहलपुरद्वारा आयोजित बैक ब्याज वृद्धि र बैंकको ज्यादति विरुद्धको कार्यक्रमहरु हाललाई स्थगित भएको छ । उक्त विरोध कार्यक्रमलाई निस्कर्षमा पुर्याउनको लागि कोहलपुर उद्योग बणिज्य संघ, [...]
वैशाख ६ गते, २०८० १९:४३ मा प्रकाशित
दाङ\ दाङतुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक [...]
फागुन २३ गते, २०७९ २१:०३ मा प्रकाशित
देउखुरी- मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ। तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ। सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै [...]
फागुन १ गते, २०७९ २०:५३ मा प्रकाशित
एजेन्सी\अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा [...]
माघ २४ गते, २०७९ २१:४५ मा प्रकाशित
बाँके\नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। यससँगै डिजेल र पेट्रोल [...]
माघ २३ गते, २०७९ २१:४२ मा प्रकाशित
बाँके\नेपालमा वर्षेनि ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा १५ अर्ब १८ करोडको काठ तथा काठजन्य वस्तु नेपालमा आयात गरिएको थियो । गत आव २०७८/७९ मा यो [...]
माघ २३ गते, २०७९ ०९:१० मा प्रकाशित
बाँके\भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो । यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपया (भारु) अनुदान सहायता दिने भएको [...]
माघ १८ गते, २०७९ २१:५२ मा प्रकाशित
रासस\राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिंचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र [...]
माघ १८ गते, २०७९ ११:२५ मा प्रकाशित