इटहरी- सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा निर्वाचित भएका छन्। उनले ५७ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका[...]
जनकपुर- धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तीन उम्मेदवार विजयी भएका छन्। धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो। यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं [...]
फागुन २४ गते, २०८२ १९:२३ मा प्रकाशित
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्। उनले कुल १५,४५५ मत प्राप्त गरिन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६,३६४ मत, राष्ट्रिय प्रजातन्त्र [...]
फागुन २२ गते, २०८२ ११:२३ मा प्रकाशित
चितवन- पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन्। नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको [...]
फागुन २२ गते, २०८२ ११:०१ मा प्रकाशित
झापा- प्रतिनिधिसभा सदस्यको आज (बिहीबार) सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छन्। निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। उनले [...]
फागुन २१ गते, २०८२ १९:१५ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान गर्नुअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे। अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा [...]
फागुन २१ गते, २०८२ १०:०८ मा प्रकाशित
काठमाडौँ– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाका साथै उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन [...]
फागुन १९ गते, २०८२ १८:१९ मा प्रकाशित
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै [...]
फागुन १८ गते, २०८२ १९:२९ मा प्रकाशित
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्। होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय [...]
फागुन १८ गते, २०८२ ०९:२४ मा प्रकाशित
काठमाडौँ- जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी [...]
फागुन १६ गते, २०८२ १०:०५ मा प्रकाशित