वैशाख १८ २०८३, शुक्रबार

राजनीति

काठमाडौँका कति उम्मेदवारले खोले बैंक खाता?

काठमाडौँ– काठमाडौँका २५० उम्मेदवारमध्ये आज (बुधबार) सम्म २१९ ले बैंक खाता खोलेका छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन्। त्यसमध्ये अहिलेसम्म २१९ [...]

फागुन १३ गते, २०८२ १८:३० मा प्रकाशित

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा [...]

फागुन १२ गते, २०८२ १९:१९ मा प्रकाशित

निर्वाचनमा ३ दिन बिदा दिइने, सरकारले अरू के के गर्‍यो निर्णय?

काठमाडौँ- सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय [...]

फागुन १२ गते, २०८२ १८:५८ मा प्रकाशित

२०४६ सालदेखिका सबै काण्डको छानबिन हुन्छ : रवि लामिछाने

इटहरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०४६ सालदेखिका सबै काण्डको छानबिन गर्ने बताएका छन्। देशमा विधिको शासन स्थापना गर्न भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने उनले बताए। आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उनले देशमा [...]

फागुन १२ गते, २०८२ १८:५२ मा प्रकाशित

पाँच राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज (मंगलबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपतिसमक्ष चीनका राजदूत चाङ माओमिङ, अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट र साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिरले [...]

फागुन १२ गते, २०८२ १८:३४ मा प्रकाशित

प्रहरीले किन बनायो एआई सेल?

काठमाडौँ- डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ। सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ। नक्सालस्थित प्रहरी [...]

फागुन ११ गते, २०८२ २१:२० मा प्रकाशित

शिक्षक-कर्मचारी निर्वाचन प्रचारप्रसारमा लागे पदमुक्त गरिने

काठमाडौँ- निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा शिक्षक, प्राध्यापक र कर्मचारीहरू संलग्न भएको पाइएमा पदबाट हटाउनेसम्मको कारबाही गर्ने चेतावनी दिएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज  विज्ञप्ति जारी गर्दै केही शैक्षिक क्षेत्रका व्यक्तिहरू राजनीतिक दल [...]

फागुन ११ गते, २०८२ १९:४६ मा प्रकाशित

वीरगञ्जमा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै

काठमाडौँ- पर्साको वीरगञ्जमा कर्फ्यु हटाइएको छ। शान्ति सुरक्षाको अवस्था सुधार हुँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश हटाएका हुन्। दाहालले आज (सोमबार) बिहान पौने १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए। सुरक्षाको अवस्था [...]

फागुन ११ गते, २०८२ १९:१३ मा प्रकाशित

हरेक वडामा खबरदारी संयन्त्र बनाउँछौँ : डीपी अर्याल

काठमाडौँ- रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले हरेक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्ने बताएका छन्। काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार समेत रहेका आर्यालले सोमबार घरदैलोका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागतरूपमा कार्यान्वयन गर्ने बताएका हुन्। उनले सुशासन आफ्नो [...]

फागुन ११ गते, २०८२ १८:४५ मा प्रकाशित