काठमाडौँ- निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा फागुन १४ गते बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा[...]
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन्। उनले आज (शुक्रबार) यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने, ‘सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए।’ आफूहरू जनतालाई सुशासनको [...]
फागुन १५ गते, २०८२ २०:०८ मा प्रकाशित
झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली [...]
फागुन १५ गते, २०८२ १८:४४ मा प्रकाशित
काठमाडौँ- निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव [...]
फागुन १५ गते, २०८२ ०९:१६ मा प्रकाशित
नेपालगञ्ज- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन् । नेपालगञ्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिना दुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन् । उनले त्यो [...]
फागुन १४ गते, २०८२ २०:४६ मा प्रकाशित
काठमाडौँ- नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज तीनवटै जिल्लाका उम्मेदवारहरुको ‘भर्चुअल’ सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञापत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रुपमा [...]
फागुन १४ गते, २०८२ २०:०१ मा प्रकाशित
काठमाडौँ, १४ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा [...]
फागुन १४ गते, २०८२ १८:१४ मा प्रकाशित
काठमाडौँ- नेपाली कांग्रेसले आज एकैदिन बाँके र सुर्खेतमा चुनावी सभा गर्दैछ। सुर्खेत र बाँकेमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। प्रवक्ता चालिसेका अनुसार सभापति [...]
फागुन १४ गते, २०८२ ०९:३९ मा प्रकाशित
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन्। बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र [...]
फागुन १३ गते, २०८२ २०:४७ मा प्रकाशित
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय [...]
फागुन १३ गते, २०८२ १८:४८ मा प्रकाशित