वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोशी अस्पतालका ६ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, एकसाता क्वारेन्टाइनमा राखिने

मोरङ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६ कोरोना संक्रमित निको भएका छन्। निको भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना भाइरस (कोभिड -१९) देखिएपछि उनिहरूलाई ५ वैशाखमा कोशी [...]

वैशाख २४ गते, २०७७ १०:३२ मा प्रकाशित

कोरोना भाइरस : मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौँ। सरकारले हालसम्म मुलुकभर पिसिआर र ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र [...]

वैशाख २३ गते, २०७७ १८:२४ मा प्रकाशित

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

सुर्खेत । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम [...]

वैशाख २३ गते, २०७७ १२:५९ मा प्रकाशित

मृत्युको कारण कोभिड–१९ सङ्क्रमण नभएको पुष्टि

महोत्तरी । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला [...]

वैशाख २३ गते, २०७७ ०९:५० मा प्रकाशित

७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८२

नेपालगञ्ज । नेपालगञ्जमा नयाँ ७ जना कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ८२ पुगेको छ । संक्रमितहरु नेपालगञ्ज ८ का तीन पुरुष र चार महिलाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको [...]

वैशाख २३ गते, २०७७ ०८:५० मा प्रकाशित

कोरोना सङ्क्रमित १५ जना आइसोलेशनमा

कोहलपुर। नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको नेपालगञ्जमा [...]

वैशाख २२ गते, २०७७ १५:४४ मा प्रकाशित

नेपाली सेनामार्फत् जर्मनीबाट कोरोना परीक्षण किट ल्याउँदै सरकार

काठमाडौँ । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नेपाली [...]

वैशाख २२ गते, २०७७ १३:३४ मा प्रकाशित

पूर्वी चितवनकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

चितवन । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको [...]

वैशाख २२ गते, २०७७ १२:१५ मा प्रकाशित

नेपालगन्जमा एकै दिन धेरै सङ्क्रमित भेटिनुको यस्तो छ कारण

काठमाडौँ। प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ। [...]

वैशाख २२ गते, २०७७ ११:११ मा प्रकाशित