काठमाडौं। नेपालमा थप २ जना कोरोना संक्रमणका बिरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना पुष्टी भएको हो । यससँगै नेपालमा[...]
धनगढी । कोरोना भाइरसको परीक्षणका लागि किटको मौज्दात सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण बन्द भएको हो । गयराती चार जनाको परीक्षण भएकोमा किटको मौज्दात [...]
वैशाख २५ गते, २०७७ १७:२९ मा प्रकाशित
काठमाडौँ। भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि आज सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण हुँदै छ। त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन गरिएको थियो । स्वाब [...]
वैशाख २५ गते, २०७७ १५:१४ मा प्रकाशित
काठमाडौं । आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन कार्य सुरु भएको छ । शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न लागिएको [...]
वैशाख २५ गते, २०७७ १२:०८ मा प्रकाशित
काठमाडौँ। कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनाको रिपोर्ट पुनः पोजिटिभ देखिएको छ । संक्रमितमध्ये हालसम्म २२ जना डिस्चार्ज भएका थिए।खुसी हुँदै घर फर्केका काठमाडौं र वीरगन्जका तीन पुरुषमा भाइरस पोजेटिभ पाइएपछि पुनः अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य तथा [...]
वैशाख २५ गते, २०७७ १०:०९ मा प्रकाशित
काठमाडौं । कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनाको रिपोर्ट पुनः पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ [...]
वैशाख २४ गते, २०७७ १७:०७ मा प्रकाशित
काठमाडौँ । पर्सामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार दुई महिने शिशुसहित १७ जनामा कोरोनाभाइरस [...]
वैशाख २४ गते, २०७७ १६:३२ मा प्रकाशित
सुर्खेत । यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः [...]
वैशाख २४ गते, २०७७ १६:०१ मा प्रकाशित
धनगढी । कोरोना भाइरसको आशंकामा कञ्चनपुरकी एक महिलालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १९ की ३४ वर्षीय महिलालाई आज विहान कोरोना भाइरसको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । प्रादेशिक अस्पतालका सूचना [...]
वैशाख २४ गते, २०७७ १५:१४ मा प्रकाशित
रत्ननगर । कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ । स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन [...]
वैशाख २४ गते, २०७७ १५:०८ मा प्रकाशित