वैशाख ८ २०८२, सोमबार

स्वास्थ्य

२० जना संक्रमित थपिए, संक्रमित संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा बाँकेका १४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको [...]

जेठ ९ गते, २०७७ १६:५७ मा प्रकाशित

कोरोनाले मृत्यु भएको पुरुषको शव नेपाली सेनाले उठायो

काठमाडौं । बिहीबार बिहान रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुल्मीको पुरुषको शव शुक्रबार दिउँसो २ बजे नेपाली सेनाको टोलीले उठाएको छ।  अस्पतालको आईसीयू कक्षमा मृत्यु भएका पुरुषको नेपाली सेनाको प्राविधिक टोलीले शव र्‍यापिङ गरी शववाहनमा राखेर अस्पतालबाट निकालेको [...]

जेठ ९ गते, २०७७ १६:१९ मा प्रकाशित

कपिलवस्तुका दुई पत्रकारमा पनि कोरोना

कपिलवस्तु । कपिलवस्तुमा थपिएका ९ जना कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको खुलेको छ।  ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था [...]

जेठ ९ गते, २०७७ १६:०९ मा प्रकाशित

नेपालमै बन्यो भनि दाबी गरिएको कोरोनाको औषधि मन्त्री दुलालद्धारा निरीक्षण

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौंँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्टी क्याम्पस) को प्रयोगशालामा कोरोना भाइरस (कोभिड—१९) निर्मूल पार्ने भनी जिकिर गरिएको औषधि निरीक्षण गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक सो क्याम्पसका सहप्राध्यापक डा ललितकुमार दासले विभिन्न [...]

जेठ ९ गते, २०७७ १५:०९ मा प्रकाशित

एकैदिन २१ जनाले जिते कोरोना

काठमाडौं । नेपालगञ्जमा आज एकैदिन २१ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन । नेपालगञ्ज उपमहानगरपालिका–ं७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन । खजुरास्थित सुशील कोइराला प्रखर [...]

जेठ ९ गते, २०७७ १३:४९ मा प्रकाशित

विदेशबाट आउनेको स्वाब परिक्षण गरेर मात्रै गाउँ पठाउन माग

पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन्

जेठ ९ गते, २०७७ १३:२८ मा प्रकाशित

चीनद्धारा रसुवालाई आरडिटी कीट सहयोग

चीनको जिलोङ् काउन्टीले रसुवाका लागि १ हजार ५ सय थान आरडिटी कीट उपलब्ध गराएको छ

जेठ ९ गते, २०७७ १२:४१ मा प्रकाशित

कोरोना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै

भरतपुर।भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो । भरतपुर महानगरपालिका वडा नं [...]

जेठ ९ गते, २०७७ १२:१६ मा प्रकाशित

कोरोना भाइरसबारे नेपाली वैज्ञानिकहरू कस्तो अनुसन्धान गर्दैछन्

नेपालमा पाइएको कोरोनाभाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिवले बताएका छन्।

जेठ ९ गते, २०७७ ११:२१ मा प्रकाशित