वैशाख २३ २०८३, बुधवार

समाचार

कर्णाली मन्त्रिपरिषद्सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    कर्णाली, २६ माघ उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज विपक्षीका नाउमा कारण [...]

माघ २६ गते, २०७८ १६:४५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको परीक्षण उडान

       मङ्गलबारे, २६ माघ    इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ ।         निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल [...]

माघ २६ गते, २०७८ १६:३१ मा प्रकाशित

रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

      जनकपुर, २६ माघ :   धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।         अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम [...]

माघ २६ गते, २०७८ १६:१८ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग ः पुलिसको जीत

         काठमाडौँ, २६ माघ       विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ ।         त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै [...]

माघ २६ गते, २०७८ १६:१६ मा प्रकाशित

सिआईए र रअका दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन्

 नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले सभामुख अग्निप्रसाद सापकोटा महाभियोग सामना गर्न तयार रहेको बताएका छन्। उनले देशको सामू गठबन्धन के चिज हो रु भन्दै प्रश्नपनि गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले सभामुखविरुद्ध महाभियोग लगाउने सकिने [...]

माघ २६ गते, २०७८ १५:५५ मा प्रकाशित

बांकेका युवा नेता सुवेदीले छाडे राप्रपा

राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएकाे छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएकाे घाेषणा गरेसँगै पार्टीकाे संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेकाे छ । राप्रपा [...]

माघ २६ गते, २०७८ १५:५४ मा प्रकाशित

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

        काठमाडौँ, २६ माघगृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।         गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका [...]

माघ २६ गते, २०७८ १३:५० मा प्रकाशित

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ। माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ [...]

माघ २६ गते, २०७८ १३:३५ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।  आयोगका [...]

माघ २६ गते, २०७८ १३:२६ मा प्रकाशित