वैशाख २३ २०८३, बुधवार

समाचार

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

    कर्णाली, २६ माघ  जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन [...]

माघ २६ गते, २०७८ १३:०५ मा प्रकाशित

क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

         राँझा, २६ माघ बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक [...]

माघ २६ गते, २०७८ १३:०५ मा प्रकाशित

चितवनमा पिपिआर रोग नियन्त्रण गर्न खोप अभियान

        चितवन, २६ माघ भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो ।        चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप [...]

माघ २६ गते, २०७८ १३:०० मा प्रकाशित

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

     ‘    काठमाडौँ, २६ माघ    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।        प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन [...]

माघ २६ गते, २०७८ १२:४८ मा प्रकाशित

हत्याको आरोपमा महिला पक्राउ

     बैतडी, २६ माघ  हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।         महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य

         काठमाडौँ, २६ माघसुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित

फेवाताल संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना बनाइने

      पोखरा, २६ माघ सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित

अस्पतालको समस्याप्रति दलको चासो

       विराटनगर, २६ माघ ‘हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।        विराटनगरको कोसी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश नं १ कै नमूना अस्पताल बनाउन [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित

आमाको नाममा पाँच लाखको अक्षयकोष

       बागलुङ, २६ माघबागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित भद्रकाली सेवा समूहमा सो अक्षयकोष खडा गर्नुभएको हो ।        अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित