वैशाख २३ २०८३, बुधवार

समाचार

क्यासिनोको रु ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ, २७ माघसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ [...]

माघ २७ गते, २०७८ १३:२३ मा प्रकाशित

बैतडी ः मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

      बैतडी, २७ माघ   पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।        प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता [...]

माघ २७ गते, २०७८ १३:२० मा प्रकाशित

हुम्लाबाट ल्याइएकी ‘स्तुति’को भोलि तुलसालयमा हुँदैछ न्वारान

         – शर्मिला पाठक     काठमाडौँ, २७ माघ (रासस) : नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले यही माघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “हुम्लामा एउटी आमाको छैटौँ छोरीलाई जन्म दिएको पाँच घन्टामा मृत्यु भएको छ । सरु सुवेदीजीको तुलसालयले ती छ [...]

माघ २७ गते, २०७८ १३:१७ मा प्रकाशित

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

    काठमाडौँ, २७ माघ    सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

माघ २७ गते, २०७८ १३:१४ मा प्रकाशित

२० वर्षपछि पक्राउ

        सिन्धुपाल्चोक, २७ माघ    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।        उनलाई लुकीछिपी कुविण्डे [...]

माघ २७ गते, २०७८ १३:१३ मा प्रकाशित

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

         काठमाडौँ, २७ माघ     राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।        गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा [...]

माघ २७ गते, २०७८ ११:०४ मा प्रकाशित

भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक

   भक्तपुर, २७ माघ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै [...]

माघ २७ गते, २०७८ १०:२५ मा प्रकाशित

उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली

       जनकपुर, २७ माघ केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएकोे छ ।        जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि [...]

माघ २७ गते, २०७८ १०:१० मा प्रकाशित

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’

       विराटनगर, २७ माघ प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।        प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा [...]

माघ २७ गते, २०७८ १०:०९ मा प्रकाशित