काठमाडौँ, २६ माघ राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ। परिक्षा तालिका आज या भोलिसम्मा प्रकाशित गर्ने बोर्डले जनाएको छ। स्थानीय तहको निर्वाचन बैशाख २०[...]
काठमाडौँ, २६ माघ कञ्चनपुरका सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सांसद्हरु निरुदेवी पाल, डा दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना [...]
माघ २६ गते, २०७८ ०९:३८ मा प्रकाशित
जनकपुर, २६ माघ: सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो । आगामी [...]
माघ २६ गते, २०७८ ०९:३८ मा प्रकाशित
कर्णाली, २६ माघ: नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो । यसअघिका सचेतक हिमबहादुर शाही [...]
माघ २६ गते, २०७८ ०९:३४ मा प्रकाशित
रामपुर (पाल्पा), २६ माघ पूराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी [...]
माघ २६ गते, २०७८ ०९:२४ मा प्रकाशित
काठमाडौँ, २६ माघइमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री [...]
माघ २६ गते, २०७८ ०९:२४ मा प्रकाशित
काठमाडौँ, २६ माघ सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको [...]
माघ २६ गते, २०७८ ०९:२४ मा प्रकाशित
वालिङ, २६ माघ स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ । वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा [...]
माघ २६ गते, २०७८ ०९:२३ मा प्रकाशित
मङगलबारे, २६ माघ इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन [...]
माघ २६ गते, २०७८ ०९:२३ मा प्रकाशित
२५ माघ, काठमाडौं सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । [...]
माघ २५ गते, २०७८ १७:५८ मा प्रकाशित