वैशाख २२ २०८१, शनिबार

विचार/ब्लग

चुनावी खर्चको अर्थराजनीति

चुनावी परिणाम करीबकरीब टुंगोमा पुगिसकेको अवस्थामा अब राजनीतिक स्थिरता, नीतिगत स्थायित्व, सुशासन र समृद्धिको झीनो आशा पलाएको भए पनि ढुक्क हुने अवस्था छैन । राजनीतिको मुख्य उद्देश्य सुशासन र समृद्धि हुनुपर्ने हो, तर जसरी पनि सत्ता र शक्तिमा पुग्ने राजनीतिको [...]

पुष १ गते, २०७९ ०७:५४ मा प्रकाशित

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

महोत्तरी, २ वैशाख मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।        विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष [...]

वैशाख २ गते, २०७९ ०८:४१ मा प्रकाशित

राजा, दरवार र दरवारीयाहरु अनन्त ब्रम्हा होइनन्

टेकराज पनेरु पुर्विय दर्शनमा राजसंस्थाको औचित्य र सान्दर्भिकता छ। राजसंस्था एक किसमले धर्मसंस्था हो। देशकाल परिवेश अनुसार हाम्रा पुर्वजहरुले धेरै किसिमका राज्य ब्यवस्थाका प्रयोग गरेको देखिन्छ। राजसंस्थाको अवधारणामा राजाले धर्माधिन रहेर धर्म संरक्षण गर्नु त्यो शासन प्रणालीको मुलभुत आदर्श हो। [...]

पुष ८ गते, २०७८ १३:२१ मा प्रकाशित

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने [...]

कार्तिक २४ गते, २०७८ १०:१७ मा प्रकाशित

कस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौं : हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको मौसम बुलेटिनमा देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ । मंगलबार [...]

कार्तिक २३ गते, २०७८ १०:३२ मा प्रकाशित

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने [...]

कार्तिक २३ गते, २०७८ ०६:४७ मा प्रकाशित

बाह्रौँ शताब्दीको कर्णाली युरोपभन्दा धनी !

कर्णाली, १९ कात्तिक।  कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली [...]

कार्तिक १९ गते, २०७८ १४:५५ मा प्रकाशित

यम पञ्चक शुरू, काग तिहार भने भोलि मात्रै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ ।  मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरू हुने भए पनि काग [...]

कार्तिक १६ गते, २०७८ ०७:३२ मा प्रकाशित

किसानको धानबाली क्षति भएको गम्भीर विषयमा छलफल गर्न डाकिएको कृषि समितिको बैठकप्रति सांसदहरूले नै रुचि देखाएनन्

कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई [...]

कार्तिक १५ गते, २०७८ ०७:१५ मा प्रकाशित