बाँके\ प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ । प्रतिनिधिसभाको उपसभामुख पदका[...]
बुटवल \लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति विपक्षी दलले पाउने भए पनि अन्य ६ समितिको नेतृत्वमा [...]
माघ ६ गते, २०७९ १९:३२ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना) ले सरकार चिकित्सकसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएकी छिन् । बाँकेको नेपालगन्जमा अखिल नेपाल प्रगतिशील चिकित्सक संघको प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । नागरिकलाई [...]
माघ ६ गते, २०७९ १९:२७ मा प्रकाशित
बाँके\नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो। यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ [...]
माघ ६ गते, २०७९ ०९:०७ मा प्रकाशित
रासस\ किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले । विसं २०४० असोज ३ गते आमा [...]
माघ ६ गते, २०७९ ०८:५८ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन। प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका छन। नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिएका छन। प्रदेश [...]
माघ ५ गते, २०७९ २२:१५ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिँदैछन्।आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास [...]
माघ ५ गते, २०७९ ०७:२९ मा प्रकाशित
दाङ \लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् । आफूले शपथ लिएपछि सभामुख घर्तीले [...]
माघ ४ गते, २०७९ २०:५१ मा प्रकाशित
काठमाडौँ\सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि [...]
माघ ४ गते, २०७९ ०८:३९ मा प्रकाशित
काठमाडौं\आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ [...]
माघ ३ गते, २०७९ १०:२१ मा प्रकाशित