बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी भोली बाँके आउने भएका छन। नेकपा एमाले बाँकेको आयोजनाको मुख्यमन्त्री गिरीले अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने त्यसै गरी गिरी बाँकेको बैजनाथ गाउँपालिकामा[...]
बाँके\ बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालको आयोजनामा शनिबार बांकेको नरैनापुरमा नरैनापुरको विकासमा साझा धरणा र प्राथमिकताका क्षेत्रहरु बिषयक विकास संबाद कार्यक्रम सम्पन्न भएको छ । नरैनापुरका किसान, समाजसेवी, शिक्षापे्रमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले [...]
माघ १४ गते, २०७९ २१:१७ मा प्रकाशित
बाँके\राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। पार्टी सभापति रवि लामिछानेसँग नेपालको [...]
माघ १४ गते, २०७९ ०८:३८ मा प्रकाशित
बाँके\नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने। , “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो [...]
माघ १२ गते, २०७९ २०:३२ मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ ।नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देहीबाट चुनाव [...]
माघ १२ गते, २०७९ १५:५१ मा प्रकाशित
काठमाडौं\ आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ। ‘प्रेम आचार्य प्रकरण [...]
माघ ११ गते, २०७९ १९:१९ मा प्रकाशित
घोराही\माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी [...]
माघ ११ गते, २०७९ ०८:४६ मा प्रकाशित
काठमाडौँ– नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ। कांग्रेस संसदीय दलको कार्यालयले संसद सचिवालयमा दाबी गरेअनुसार नै सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि कांग्रेसले विपक्षी दलको दाबी गर्दै [...]
माघ ९ गते, २०७९ २०:१६ मा प्रकाशित
बाँके\नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले यो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ । [...]
माघ ८ गते, २०७९ १९:५५ मा प्रकाशित
बाँके\प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। सभामुख घिमिरेका अनुसार [...]
माघ ७ गते, २०७९ २१:३० मा प्रकाशित