वैशाख ७ २०८२, आइतबार

राजनीति

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारीः राष्ट्रपति भण्डारी

    चितवन, ९ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताउनुभएको छ ।         नेपाल फर्मा एक्स्पो–२०२२ को आज यहाँ उद्घाटन गर्दै उहाँले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताउनुभएको हो ।         औषधिजन्य उत्पादनले [...]

वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट

     काठमाडौँ, ९ वैशाख  प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको [...]

वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

          काठमाडौँ, ९ वैशाखगृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।         उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय [...]

वैशाख ९ गते, २०७९ १८:१४ मा प्रकाशित

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित [...]

वैशाख ९ गते, २०७९ १८:०२ मा प्रकाशित

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहिबार अपरान्हबाट बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवारीबारे छलफल गर्न  बैठक बसेको हो। बैठकमा निर्वाचनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ।  एमालेले राप्रपा नेपाल, [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित

उपभोक्ता समितिले गर्ने खरिद कार्य रोक्न दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहमा उपभोक्ता समितिमार्फत् गरिने खरिद/बिक्री रोक्का गर्ने सहरी विकास मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  उक्त  निर्णयविरूद्ध  जीतबहादुर श्रेष्ठले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले वैशाख ५ गते दुवै पक्षको छलफलबाट [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

        कर्णाली, ८ वैशाखकर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको [...]

वैशाख ८ गते, २०७९ १४:५२ मा प्रकाशित

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

      काठमाडौँ, ८ वैशाखगृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिनुभएको छ ।        गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल [...]

वैशाख ८ गते, २०७९ १४:३५ मा प्रकाशित

नेपालगञ्जमा बढ्यो चुनावी चहलपहल

       राँझा, ८ वैशाखस्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन् ।        खासगरी [...]

वैशाख ८ गते, २०७९ १४:३४ मा प्रकाशित