काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुटावारमा सचिवालय बैठक बस्ने प्रवक्ता[...]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु [...]
वैशाख २४ गते, २०७७ ०९:५९ मा प्रकाशित
राप्रपा अध्यक्ष थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् । थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमितरप्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा [...]
वैशाख २३ गते, २०७७ १७:०८ मा प्रकाशित
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउदै सर्वहारा वर्गले मात्र [...]
वैशाख २३ गते, २०७७ १६:४२ मा प्रकाशित
काठमाडौँ। बालुवाटारमा मंगलवार बिहान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरूबीच छलफल भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आगामी स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ [...]
वैशाख २३ गते, २०७७ १३:५१ मा प्रकाशित
काठमाडौं । कर्णाली प्रदेशमा प्रवेश गर्ने सबै सीमानाका बन्द गर्ने कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अन्य प्रदेशहरुमा कोरोनाको संक्रमण धमाधम देखिरहँदा कर्णाली प्रदेश यो भाइरसको जोखिमबाट टाढा [...]
वैशाख २२ गते, २०७७ १६:४९ मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगमा भर्खरै दर्ता भएको जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसहितका नेताविरुद्ध पूर्वआइजीपीसहित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( (नेकपा) का दुइ सांसद राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् । पूर्वआइजीपी सर्वेन्द्र खनाल सहित सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ [...]
वैशाख २२ गते, २०७७ १४:१९ मा प्रकाशित
काठमाडौँ। आज उच्चस्तरीय समितिको बैठक बस्दै छ । यो बैठकले कोभिड १९ तथा पछिल्लो समय देशमा भइरहेका गतिविधिबारे चर्चा गर्नुका साथै अब लकडाउन लम्ब्याउनेबारे पनि चर्चा गर्नेछ । प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठमा [...]
वैशाख २२ गते, २०७७ १२:२६ मा प्रकाशित
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् [...]
वैशाख २१ गते, २०७७ १७:५१ मा प्रकाशित
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बैठक आह्वान भएको जानकारी दिए । [...]
वैशाख २१ गते, २०७७ १५:४८ मा प्रकाशित